नेपालसँग कुनै सीमा विवाद छैन : चीन
काठमाडौं : चीनले नेपालसँग सीमा क्षेत्रमा कुनै विवाद नभएको प्रष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति प्रकासित गरेर सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको बताएका हुन् ।
दूतावासले केही व्यक्तिले यसअघि पनि नेपाल!-->!-->!-->…
यस वर्ष मनसुन शुरु भएयता बाढीपहिरोमा परी ११६ जनाको मृत्यु
काठमाडौं : देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुबानमा परि गएको जेठ ३० यता १ सय १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरोमा परि बेपत्ता भएका ४४ जनाको अवस्था!-->!-->!-->…
अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्दै
एजेन्सी : अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्ने भएको छ । सरकारको नेतृत्व तालिबानका सहसंस्थापक एवं दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादरले गर्ने बताइएको छ ।
शुक्रबार नै सरकार घोषणा गर्ने तयारी भएपनि!-->!-->!-->…
एमसीसी अगाडि बढाउने सरकारको तयारी
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन 'एमसीसी'लाई अगाडि बढाउने प्रक्रिया थालेको छ ।
लामो समयदेखि संसदमा अनुमोदन हुनबाट रोकिएको एमसीसी अघि बढाउन सरकारले अस्पष्ट केही विषयबारे एमसीसी!-->!-->!-->…
३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न
काठमाडौं : सरकारको नेतृत्व गरिरहेका दल नेपाली कांग्रेसको वडा अधिवेशन शुरु भएको छ । साढे पाँच वर्षभित्र महाधिवेशन गराइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार, कांग्रेसले वडा अधिवेशन शुरु गरेको हो । आगामी २३ भदौमा कांग्रेस नेतृत्वको कार्यकाल!-->…
वामदेव गौतमले एमालेको सबै जिम्मेवारीबाट दिए राजीनामा
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उपाध्यक्ष गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।
गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई!-->!-->!-->…
आगामी चुनावबाट एमाले फेरि सरकारमा फर्किन्छ : प्रदीप ज्ञवाली
काठमाडौं : नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार विदेशी शक्तिको इशारामा चलेको आरोप लगाएका छन् ।
शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर!-->!-->!-->…
महेश बस्नेतलाई देउवाको चुनौती : मलाई होइन दुर्लभ थापालाई चुनावमा हराएर देखाउनुस्
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई चुनौती दिएका छन् ।
शुक्रबार भक्तपुरबाट पार्टीको वडा अधिवेशन शुभारम्भ!-->!-->!-->…
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन
काठमाडौं : लुम्बिनी प्रदेश सरकारले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद्ले कार्य विभाजन हेरफेर भएको हो ।
यसअघि बिना विभागीय मन्त्री बनेका अजयबहादुर शाहीलाई उद्योग वाणिज्य तथा!-->!-->!-->…
न्यूयोर्कमा बाढीका कारण एकै परिवारका तीन नेपालीको मृत्यु
काठमाडौं : अमेरिकाको न्यूयोर्कमा आइडा आँधीका कारण परेको मुसालधारे बर्षात र बाढीमा परेर तीन जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुने तीनै जना नेपालको सोलुखुम्बुको एकै परिवारका सदस्य रहेको युनाइटेड शेर्पा एसोसियसन अमेरिकाले जनाएको छ ।
!-->!-->!-->!-->…