रानीपोखरीको संरक्षण दायित्व काठमाडौं महानगरपालिकालाई

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेका विभिन्न कार्यहरु, श्रेष्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण भएको छ । गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा पुनर्निर्माण प्राधिकरण परिसरमा

रञ्जु दर्शनाले छाडिन् विवेकशील साझा पार्टी

काठमाडौं : विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । उनले अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने भन्दै विवेकशील साझाबाट अलग रहने घोषणा गरेकी हुन् ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार बस्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ । १४ औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको हो । बिहीबार मतगणना सकिएपछि शुक्रबार सभापतिसहितका पदाधिकारी र

ग्रिसमा सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि

बार्सिलोना (जीएनएन) : गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । ती पुरुष अहिले होम आइसोलेसनमा रहेको मन्त्रालयले

राष्ट्रिय सम्मेलनबाट नयाँ क्रान्तिकारी विचार निर्माण हुन्छ : माओवादी केन्द्र

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ । बुधबार माओवादी केन्द्रको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पुस ११ गदेखि

एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट चार अध्यादेश पारित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बीच बुधबार पनि प्रतिनिधिसभाबाट बिभिन्न चार अध्यादेशहरु पारित भएको छ । बुधबार प्रतिनिधिसभाको बैठक शुरु भए लगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए ।

काठमाडौँसँग जोडियो रोल्पाको थवाङ

रोल्पाको थवाङ सिधैँ काठमाडौँसँग जोडिएको छ । थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडाैंसँग जोडिएको हो । बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौँ पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ,

युरोपमा कोभिडको अर्को बाढी आउँदै

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली राष्ट्रहरुको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स

तराई क्षेत्रमा शीतलहर चल्यो

तराई क्षेत्रमा शीतलहर चल्न थालेको छ । देशभर चिसो बढेसंगै मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी चक्र चलिरहेको जनाएको छ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन