भूकम्पबाट झण्डै ३६ हजार परिवार घरबासविहीन, सबैभन्दा धेरै रुकुम पश्चिममा

जाजरकोट  \ शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १७ हजार ८ सय ९६ घर पूर्ण रुपमा र १७ हजार ८ सय ५०…

भूकम्प प्रभावितलाई बाग्मती प्रदेश सरकारका कर्मचारीको एक करोड २५ लाख रुपैयाँ सहयोग

मकवानपुर  \  जाजरकोट भूकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बाग्मती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् । बाग्मती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा बसेको बैठकमा भूकम्पका कारण कर्णाली…

शान्ति प्रक्रिया टुंग्याउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा शान्ति प्रक्रिया टुंग्याउने विषयमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको शान्ति प्रक्रियाका पक्षधर राजनीतिक दलहरुको…

नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं \ अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मङ्गलबार मन्त्री डा. महतले त्रिवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्नुहुँदै भन्नुभयो, ‘‘मंगलादेवीको नाममा बर्थिङ…

चितवनमा हात्तीको स्वास्थ्य शिविर

सौराहा \  चितवनमा ११५ वटा हात्तीका लागि एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबारदेखि सौराहाको खोरसोरमा सञ्चालित शिविरमा ६० वटा सरकारी हात्तीको उपचार सुरु गरिएको छ । त्यसपछि निजी क्षेत्रका अन्य हात्तीको उपचार हुने चितवन राष्ट्रिय…

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ । उहाँ विमान साढे ९ बजे काठमाण्डौबाट विमानमार्फत सुर्खेत जाने र सुर्खेतबाट हेलिकप्टरमा जाजरकोट र रुकुम पश्चिम पुग्ने तयारी छ । राष्ट्रपति…

भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगे एनआरएनए अध्यक्ष शर्मा

रुकुम पश्चिम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्मा भूकम्प पीडितलाई राहत लिएर प्रभावित क्षेत्रमा पुगेका छन् । शर्मा एनआरएनएका अन्य अभियन्ताहरुसँगै सोमबार रुकुम पश्चिम पुगेका हुन् ।  शर्मा नेतृत्वको…

राष्ट्रिय क्रिकेट टाेलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ । आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय क्रिकेट टाेलीलाई…

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टोलीले भेट्यो भूकम्पका घाइते र परिवार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्पमा घाइते भई उपचाररतहरुसँग भेट गरेको छ । राहत सामग्री लिएर प्रभावितस्थलतर्फ हिँडेको शर्मा नेतृत्वको टोलीले सोमबार भेरी अञ्चल अस्पतालमा उपचाररत घाइते तथा…

राष्ट्रपति पौडेल मङ्गलबार भूकम्प प्रभावित क्षेत्र जानुहुँदै

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम…