सङ्क्रमणकालको अन्त्य हुँदैछ: अध्यक्ष ओली
दमक, ४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यमान सङ्क्रमणकाल अन्त्य हुनै लागेको बताउनुभएको छ । झापाको दमकमा आज दिउँसो पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमति ऐतिहासिक दस्तावेज भएको र त्यही…
साङ्केतिक भाषामा सुझाव बुझाउदै
आलापोट कागेश्वरी पुस्तकालय प्राङ्गणमा भएको संविधानको मस्यौदा विधेयकमाथिको सुझाव सङ्कलन कार्यक्रममा सहभागीलाई साङ्केतिक भाषामा सुझाव बुझाउदै महिला ।
पूर्व सभासद् र प्रहरी निरीक्षकसहित पन्ध्र जना घाइते
गौशाला, ४ साउन । महोत्तरीको विभिन्न छ वटा निर्वाचन क्षेत्रमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथि राय सुझाव सङ्कलनका क्रममा भएको झडपमा परी पूर्व सभासद् तथा प्रहरी निरीक्षकसहित १५ जना घाइते भएका छन् ।
जिल्लाको क्षेत्र नं ५ का राय…
संसारकै ज्येष्ठ नागरिक बाटुली लामिछाने
थानसिंग गाविस– ८ आपचौरका बाटुली लामिछाने अहिले ११२ वर्ष चार महिनाको हुनुभयो । उहाँले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ । अझै हट्टाकट्टा रहनुभएका बाटुली…
हिन्दू राज्य र धार्मिक स्वतन्त्रता बनाउन सुझाव
ललितपुर, ४ साउन । नेपालको संविधान–२०७२ को प्रारम्भिक मस्यौदाबारेमा थालनी गरिएको सुझाव सङ्कलनअन्तर्गत अधिकांश सहभागीले नेपाललाई हिन्दू राज्य र धार्मिक स्वतन्त्रता बनाउन सुझाव दिएका छन् ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति संविधानको आज…
चट्याङ लागेर युवकको मृत्यु
खोटाङ, ४ साउन । चट्याङ लागेर खोटाङमा आइतबार साँझ एकको ज्यान गएको छ । पानीसँगै परेको चट्याङले दुर्छिम–४ चुमाखुका १८ वर्षीय एवीन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कने क्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्राङ्गणमा पुगेका…
सुन्दरीजल–पशुपति बोलबम मेला सुरु
साउन महिनामा लाग्ने बोल बम मेला आज बिहानैदेखि सुन्दरीजलको सुन्दरीमाईदेखि पशुपतिनाथ मन्दिरसम्म श्रद्धालु भक्तजनको सहभागितामा सुरु भएको छ । साउन महिनाको सोमबार कुनै पनि शिव मन्दिरमा शुद्ध जल चढाएमा पाप पखालिई पुण्य कमाइने र मनोकामना पूरा हुने…
सुझाव लिन गएका सभासद्माथि कुर्सी प्रहार
रौतहटको गौरमा संविधानको मस्यौदामाथि सुझाव संकलनस्थलमै मधेसवादी दलका कार्यकर्ता र सत्तारुढ दलका कार्यकर्ताबीच सोमबार बिहान झडप भएको छ । बिहानै गौर नगरपालिकाको सभा हलमा कार्यक्रम सुरु हुनुअघि नै दुईपक्षबीच झडप भएको हो । झडपका क्रममा मधेसवादी…