तीन दलबीच अझै पनि कुरा मिलेन

नयाँ संविधानमा रहने प्रमुख चार विषयको टुङ्गो लगाउन बसेको प्रमुख तीन दलको बैठकमा आज पनि सहमति जुटेन । नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरु सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन…

जनविद्रोहको नेतृत्व गर्ने प्रचन्डको धम्की

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमाले विगतको सम्झौताविरुद्ध गए अर्को शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरेका छन् । २२ दलीय गठवन्धनले शुक्रबार खुलामञ्चमा गरेको प्रचण्डले आफूले फेरि युद्ध गर्ने…

व्रसेल्समा कर्मचारी कटौति गरिने

चारदिशा सम्वाददाता। व्रसेल्सको नवनिर्वाचित सरकारले तीन सय कर्मचारी कटौति गर्ने निर्णय गरेको छ। साधारण खर्च कटौति गर्ने योजना वमोजिम आगामी पाँच वर्षसम्म व्रसेल्सका सरकारी कार्यालयहरुमा कुनै पनि कर्मचारीहरु थपिने छैनन्। यस निर्णयले…

मुस्ताङ हिमपात : थप नौ जनाको शव भेटियो, ६९ जनाको उद्धार

हिमपातमा परी मुस्ताङमा हराइरहेका पर्यटकमध्ये थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। बिहीबार बिहान पाँच र दिउँसो चार जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए। ‘पाँच शव सेनाको हेलिकप्टरबाट मुक्तिनाथ ल्याइसकेका…

धरौटी रकम जम्मा गर्न नसकेपछि सिके राउत जेल चलान

राज्य विप्लपको मुद्दा खेपीरहेका सिके राउतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि माग गरे बमोजिमको धरौटी रकम जम्मा गर्न नसकेपछि जेल चलान भएका छन्। विशेष अदालतले मंगलबार राउतलाई ५० हजार रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो।…

वेल्जियमका महिलाहरुले गरे वाढिपिडितलाई सहयोग

चारदिशा संवाददाता। वेल्जियमवासी नेपाली महिलाहरुले नेपालका वाढिपिडितहरुको सहयोगार्थ साङ्गितिक कार्यक्रम सम्पन्न गरेका छन्।वरिष्ठ पप गायक ओम विक्रम विष्टले आइतवार एन्टरपेनमा आयोजना गरिएको कार्यक्रममा हृदयस्पर्शी गितहरु प्रस्तुत गरेका थिए।…

दक्षिण कोरियाले ४० लडाकु जहाज किन्ने

सोल– दक्षिण कोरियाले यसै महिना जहाज निर्माता अमेरिकी कम्पनी लकहिड मार्टिनसँग ४० वटा एफ–३५ लडाकु जहाज खरिदको सम्झौता गर्दैछ। ७.०६ अर्ब अमेरिकी डलर मूल्य पर्ने ४० वटा एफ–३५ लडाकु जहाज लकहिड मार्टिनले सन् २०१८ देखि २०२१ भित्रमा दक्षिण…

हङकङमा हजारौं लोकतन्त्र समर्थक सडकमा

हङकङ—हजारौं लोकतन्त्र समर्थकहरु सडकमा उत्रेर हङकङका मुख्य सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गर्दै सडकबाट पछि हट्न दिएको चेतावनी बेवास्ता गर्दै उनीहरुको सडक प्रदर्शन जारी छ। प्रदर्शनका कारण बैक, स्कूल बन्द भएका छन्।…

जापानमा ज्वालामुखी बिस्फोट हुँदा ३० को मृत्यु

टोकियो— जापानमा अचानक माउन्ट ओंटेक ज्यालामुखी सक्रिय भएपछि ३० जना यात्रुको मृत्यु भएको छ। जापानी चिकित्सकले जाँच पूरा गरेर उनीहरुलाई औपचारिक रुपमा मृत घोषणा गर्दैछन्। ज्वालामुखी सक्रिय हुने समयमा सो स्थानमा २५० भन्दा बढी मान्छे थिए। ती…

दाहाल नआएपछि तीन दलको बैठक स्थगित

काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नभएपछि प्रमुख तीन दलको बैठक शनिबार स्थगित भएको छ। दिवंगत नेता पुष्टबहादुर बोगटीको स्मृति सभामा भाग लिन नुवाकोट पुगेका दाहालले काठमाडौं आइपुग्न ढिला हुने जनाएपछि बैठक स्थगित गरिएको हो।…