पितृ पक्ष सोह्र श्राद्ध आजदेखि सुरु

काठमाडौं, ११ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र…

माओवादीले भारतीय गाडी र चलचित्र बन्द गर्ने

नेकपा माओवादीले भारतीय नाकाबन्दीका बिरुद्ध आज आइतवार २ बजे शान्तिवाटिकादेखि भारतीय दुतावाससम्म विरोध पर्दशन गर्न जाँदैछ । उसले संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले…

झण्डासहित प्रदर्शन

विभिन्न माओवादी पार्टीआबद्ध विद्यार्थी सङ्गठनहरुले भारतको हस्तक्षेप र अघोषित नाकावन्दी विरुद्ध शान्तिवाटीकामा आइतबार राष्ट्रिय झण्डासहित प्रदर्शन गर्दै ।

नाका थप्प

संविधान र प्रदेश सीमाङ्कनको विरोध गर्दै वीरगन्जको इनर्वास्थित दशगज्जा क्षेत्रमा धर्ना दिँदै मधेस केन्द्रित दलका नेता तथा कार्यकर्ता ।

पर्वतारोही पण्डितद्वारा ओलीलाई ढुङ्गा उपहार

काठमाडौँ, १० असोज । लामो दूरीका धावक एवम् विश्व कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च शिखर सगरमाथा र अमेरिकी महादेशको सर्वोच्च शिखर एकन्कागुवाको ढुङ्गा उपहारस्वरुप प्रदान गर्नुभएको छ । आज…

अपहरण गरी हत्या गरेको अभियोगमा चार पक्राउ

रौतहट, १० असोज । अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले इनर्वा गाविस–३ वस्ने जितेन्द्रप्रसाद कुशवाहाको अपहरण गरी हत्या गरेको आरोपमा भुनेश्वरलाल राउत कुर्मी,…

मोबाइल बन्यो वित्तीय साक्षरताको शिक्षक

टिरिरिङ.......मोबाइलमा घण्टी बज्दा रोल्पा वडाचौर–२ की सुष्मा सुनारले हत्तपत्त मोबाइल उठाएर हेलो भन्न नपाउँदै उताबाट आवाज आयो, ‘हेलो नमस्कार ! यो वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक सन्देश हो ।’उनी सुन्दै गइन् – ‘एक थुकी सुकी, सय थुकी नदी भने…

भारतविरुद्ध विद्यार्थीले आन्दोलन गर्ने

काठमाडौं, १० असोज । विभिन्न १३ विद्यार्थी सङ्गठनले छिमेकी भारतको नेपालका सीमा क्षेत्रमा भएको अवरोध र आपूर्ति व्यवस्थापनको असहजताबारे भारत सरकार र संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । अनेरास्ववियुको केन्द्रीय कार्यालय…

हाम्रो आन्दोलनलाई भारतको सहयोग छ : नेता राई

इलाम, १० असोज । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले मुख्य तीन दलका नेताले आन्दोलनरत दलका कुरा नसुनेका कारण वार्ताको वातावरण बन्न नसकेको धारणा राख्नु भएको छ । सङ्घीय प्रेस फोरम इलामले आज बिहान आयोजना…