राप्रपा नेपालका महामन्त्री गुरुङको निधनमा

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा बसेको आकस्मिक…

कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

पर्वत, १७ असोज । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको…

नाकाबन्दी खोल्न भारत सरकारको निर्देशन

काठमाडौं, १६ असोज  । भारतले नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएको छ । भारतको विदेश मन्त्रालयले शनिबारैबाट नेपाल–भारतका सबै नाकामा आवत–जावतमा देखिँदै आएको अवरोध सहज बनाउन निर्देशन दिएको स्रोतले जनाएको छ…

दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउँछौँ : अध्यक्ष दाहाल

काठमाडौँ, १६ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गर्नुभएको छ । एमाओवादी केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको पार्टी…

नयाँ शक्ति निर्माणबारे डा. बाबुराम छलफल गर्दै

गोरखा, १६ असोज । एकीकृत नेकपा (माओवादी) परित्याग गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पहिलो पटक आज गृह जिल्ला गोरखा आउनुभएको छ । गोरखा क्षेत्र नं. १ बाट निर्वाचित भई संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य रहनुभएका भट्टराई सांसद पद…

हस्तक्षेपको विरोध

नेपाली जनताको दैनिक जीवन कष्टकर हुनेगरी भइरहेको भारतीय हस्तक्षेपको विरोध गँदै कतारमा कार्यरत नेपालीहरु ।

फोकस नेपाल

फोकस नेपालको तेस्रो वार्षिकत्सवको अवसरमा आयोजीत कार्यक्रममा प्रमुख अतिथि एमाले नेता भरतमोहन अधिकारी लगायत सम्मानीत व्यक्तित्वहरु नृत्य प्रस्तुत हेर्दै ।

अमेरिकी साहित्यिक पुरस्कार पुडासैनीलाई

काठमाडौँ, १६ असोज । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रदान गरिने सर्वोकृष्ट साहित्य पुरस्कार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिने भएको छ । समाजको हिजो बसेको बैठकले पुडासैनीको नियात्रा सङ्ग्रह ‘नमेटिएका चित्रहरु’ लाई प्रदान…

प्रधानमन्त्रीका लागि व्यक्तिगत सम्झौता मान्य हुँदैन: देउवा

काठमाडौं, १६ असोज । नेपाली कांगे्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठनका लागि गृहकार्य भइरहेको बताएका छन । नेपाल तरुण दलले शनिबार राजधानीमा गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमतिको सरकारका लागि छलफल…

केरुङ-रसुवागढी नाका असोज २४ गतेबाट खुल्ने

रसुवा, १६ असोज । उत्तरको महत्वपूर्ण केरुङ–रसुवागढी नाका असोज २४ गतेबाट सञ्चालनमा आउने भएको छ । चीनले केरुङ नाका उक्त दिनदेखि खुलाउने औपचारिक जानकारी नेपाल सरकारलाई पठाएको हो । यसअघि नै रसुवागढी नाका आयातका लागि तयारी हालतमा छ । वैशाख १२ को…