भारतीय प्रहरीको गोली लागेर चार नेपाली घाइते

काठमाडौं, ९ मंसिर । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा आज बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् । घाइते हुनेमा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य…

उपल्लो मुस्ताङमा चीनबाट इन्धन आयात

मुस्ताङ, ९ मङ्सिर । उपल्लो मुस्ताङका यातायात व्यवसायीले चीनको स्वशासित राज्य तिब्बतबाट युरो–४ पेट्रोल र डिजेल आयात गर्न थालेका छन् । आफूलाई आवश्यक पर्ने परिमाणमा इन्धन लिएर उनीहरुले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गरिरहेका छन् । उपल्लो…

२९ डिशेम्वरमा हुने भो नेपाली व्यवसायी संघ वेल्जियमको अधिवेशन

चारदिशा सम्वाददाता। नेपाली व्यवसायी संघ वेल्जियमको अधिवेशन आगामी डिशेम्वर २९ का दिन आन्त्रपेनको होटल नेशनलमा सम्पन्न हुने भएको छ। नेपाली व्यवसायी संघ वेल्जियम कार्यसमितिको  सोमवार वसेको वैठकले अधिवेशनको मिति तोक्दै नयाँ सदस्यता लिन तथा…

तत्काल सेना परिचालन नहुने

भक्तपुर, ८ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले देशमा विषम परिस्थिति सिर्जना…

संविधान संशोधन प्रस्ताव सकारात्मकः यादव

काठमाडौं, ८ मंसिर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीलगायत सीमान्तकृत वर्गको अधिकारका लागि मधेस आन्दोलन भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले ‘वर्तमान…

भूकम्प प्रभावितलाई कमल

संयुक्त अरब इमिरेट्स, दुबईको क्राउन प्लाजाका कमर्चारीको सहयोग र हेल्पिङ ह्यान्ड परासीको सहकार्यमा प्राप्त कम्बल लिँदै नवलपरासीका देउराली र हुप्सेकोटका भूकम्प प्रभावित घरका परिवारजन ।

नाकाबन्दीको बिरोधमा जर्मनीमा प्रदर्शन

बर्लिन, ७ मंसिर । गैरआवासीय नेपाली संघ राष्ट्रिय स्मन्वय समिति जर्मनी ,नेपाली जनसम्पर्क समिति, जर्मनी र बिधार्थीहरुको पहलमा भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन माग गर्दै जर्मनीको राजधानी बर्लिनमा भारतीय दुताबास अगाडी नेपालीहरुले प्रदर्शन…

हङकङमा देवकोटा जयन्ती

हङकङ, ७ मंसिर । स्थानीय याउमाताई स्थित हिन्सको सभाहलमा विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती र सांस्कृतिक कार्यक्रम हङकङका अध्यक्ष कवि चन्द्र मादेन 'आन्छन्'को सभापतित्वमा सुसम्पन् भएकोछ |…

परराष्ट्रमन्त्री थापालाई भारतीय राजदूतको सन्देश

काठमाडौं, ७ मंसिर । मधेस आन्दोलन चर्किरहेको र भारतको नाकाबन्दीका कारण नेपालीहरुले सास्ती भोगिरहेको बेला भारतीय राजदूत रणजीत रायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मधेस…

निर्दोष मारिएकामा आपत्ति

काठमाडौँ, ७ मङ्सिर । सुरक्षाकर्मीले चलाएको गोली लागी घरको छतमा बसिरहेका सप्तरी राजविराजस्थित नेताचोकका दिलीपकुमार साहको निधन भएकामा नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ । पार्टीका क्रियाशील सदस्य ४२ वर्षीय साहको सुरक्षाकर्मीले चलाएको गोली…