भारतीय राजदुतलाई फिर्ता पठाउन माग

काठमाडौं, ११ मंसिर । सरकारले अत्यावश्यक बस्तुमा कालोबजारी गर्ने ११९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जानकारी दिएको छ । व्यवस्थापिका–संसद् अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री शक्ति बस्नेतले कालोबजारी…

मेरो स्वास्थ्य ठीक छ, अब देशको हुन्छ : सभापति कोइराला

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य ठीक रहेको र अब छिट्टै मुलुकको समस्या पनि समाधान हुने बताएका छन् । संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य उपचार गराई हिजो स्वदेश फर्किएका सभापति…

चक्रपथमा विद्यार्थीको मानवसाङ्लो

काठमाडौँ, ११ मङ्सिर । विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थीसहितको मानवसाङ्लोले घेरी आज प्रदर्शन गरियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार चक्रपथलाई मानवसाङ्लो…

कांग्रेसले किन गर्‍यो संसद अवरुद्ध ?

काठमाडौं, १० मंसिर । व्यवस्थापिका–संसदको बैठक मंसिर १५ गतेसम्मका लागि स्थगित भएको छ । विहीबारको बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेका…

वैदेशिक रोजगारीमा अख्तियारको चासो

काठमाडौं, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीकाक्रममा हुने विभिन्नखाले विकृति र विसंगतिहरुको गम्भीर अध्ययन गरी सुधार गर्न सरकार र सरकार माहतहतका निकायहरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले…

काँग्रेस र एमाले सिरहाद्वारा आन्दोलनको समर्थन

लहान, १० मङ्सिर । संयुक्त मधेसी मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनप्रति नेपाली काँग्रेस र नेकपा (एमाले) सिरहाले समर्थन जनाएका छन् । स्वायत्त मधेस प्रदेशको मागसहित जारी मधेस आन्दोलनको समर्थनमा नेकाले लहानमा जुलुस प्रदर्शन गरेको छ भने एमाले…

संसद् बैठक अवरुद्ध

व्यवस्थापिका–संसद्को बिहीबारको बैठक प्रारम्भ हुनासाथ आ–आफ्नो स्थानबाट उठेर बोल्न पाऊँ भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसद् ।

म्यानमारको नवनियुक्त राजदुत

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र पेश गरेपछि सामूहिकरुपमा तस्बिर लिँदै नेपालका लागि म्यानमारको नवनियुक्त राजदुत U Lwin Oo ।

इलामको पशुपतिनगर

जिल्लाकै सुन्दर र मनमोहक पूर्वी इलामको पशुपतिनगरको एक गाउँ । यहाँको सुन्दरता हेर्न विदेशी पर्यटकसमेत आउन थालेका छन् ।

प्रहरी र गुन्डाले कब्जा गर्छन ग्यास

भक्तपुर, कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर (भरि) ग्यास आइपुग्यो। ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण ‘अब ग्यास पाइने भो’ भन्दै दंग भए। तर, लगत्तै एउटा हुल आयो। त्यो हुलमा ‘स्थानीय गुन्डा’ र प्रहरी थिए। उनीहरूले…