संविधान कार्यान्वयन गर्न १३८ कानुन बनाइँदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासहितको नयाँ संविधान कार्यान्वयन गर्न करिब १३८ नयाँ कानुन बनाउने कार्य तीव्ररुपमा अघि बढेको छ । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने करिब ११० सङ्घीय, २२ प्रान्तीय र छ स्थानीय कानुन तर्जुमा गर्न…

नेपाली समुदायद्वारा नाकाबन्दीबारे बेल्जियमका सभामुखलाई ज्ञापनपत्र

ब्रसेल्स । बेल्जियमको संघीय संसद (कामेर) का सभामुखलाई त्यहाँका नेपाली समुदायले भेट गरी ज्ञापनपत्र बुझाएका छन् । नेपाली समाजका अगुवा कृष्ण रेग्मीले नेतृत्व गएको टोलीले छिमेकी मुलुक भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीले सिर्जना गरेको…

संविधान संशोधन प्रस्ताव पेस

काठमाडौँ, २९ मङ्सिर । व्यवस्थापिका–संसद्मा नेपालको संविधान (पहिलो संशोधन) २०७२ सम्बन्धी प्रस्ताव पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले संसद्को आजको बैठकमा संविधान संशोधनसम्वन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो…

सेना हेरेर बस्दैन : उपप्रधानमन्त्री रावल

काठमाडौँ, २९ मङ्सिर । सरकारले नयाँ संविधानको भावनाअनुसार राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय सुरक्षा परिषद् ऐनको मस्यौदा तयार पार्ने कामलाई तीव्रता दिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सुरक्षा परिषद्ले सो ऐन अगाडि बढाउन रक्षा…

सीमावर्ती क्षेत्रमा हुण्डीको अवैध कारोबार

वीरगन्ज, २९ मङ्सिर । बजारमा भारतीय रुपैयाँको अभाव भएकाले वीरगन्जका उद्योग व्यावसाय मात्र होइनन्, शिक्षा र स्वास्थ्यजस्ता अति आवश्यक सेवासमेत प्रभावित भएका छन् । भारतीय रुपैयाँको अभावसंगै सीमावर्ती क्षेत्रमा हुन्डीको अवैध कारोबार भने…

प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं, २८ मंसिर । लामो समयदेखि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध भएपछि सभामुख ओनसरी घर्तीले आज आयोजना गर्नुभएको प्रमुख दलको बैठक बिनानिष्कर्ष सकिएको छ । सभामुख घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको प्रमुख दलको बैठकमा नेपाली काँग्रेसले…

अध्यक्ष शर्मा एनआरएन यूकेको सल्लाहाकार

लन्डन । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मालाई गैरआवासीय नेपाली संघ यूकेले सल्लाहाकारमा चयन गरेको छ । गैरआवासीय नेपाली संघको स्थापनादेखि सक्रिय शर्मासँग बेलायतस्थित विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव छ । यसअघि एनआरएन यूकेको…

वार्ता सार्थक बनाउन सहयोग गर्छु : डा. भट्टराई

रुपन्देही (तिलोत्तमा), २८ मङ्सिर । नयाँ शक्ति निर्माणका संयोजक डा बाबुराम भट्टराईले मधेसी मोर्चासँग सरकारले गर्ने वार्ता सार्थक बनाउन आफूले सहयोगी भूमिका खेल्ने बताउनुभएको छ । उहाँले सरकारले तराई–मधेस आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न…

मिल्नै खोजेको एजेन्डामा कमल थापा भिलेन

काठमाडौं । संविधानलाई त्रिपक्षीय सम्झौताको दस्ताबेज बनाउने गरी प्रधानमन्त्री खड्गप्रसाद ओलीको समेत सहमतिमा तयार भएको तीनबँदे एजेन्डा आन्तरिक सहमति नहुँदै परराष्ट्रमन्त्री कमल थापाले ‘द हिन्दु’ मार्फत सार्वजनिक गरेपछि मधेस आन्दोलनकारीसँगको…