हलेसीमा भक्तजनको भीड
हिन्दू, वौद्ध र किराँत धर्मावलम्बीको धार्मीकस्थल मानिने खोटाङको हलेसीमा पूजाआजा गर्न भक्तजनको भीड । हलेसीमा रामनवमीको अवसरमा १५ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ ।
उपत्यका बिषेश सुरक्षा
उपत्यका बिषेश सुरक्षा सम्बन्धी गोष्ठीको उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै गृहमन्त्री शक्ति बहादुर वस्नेत ।
जिब्रो छेड्दै
मध्यपुर थिमि, बोडेमा हरेक वर्ष मनाइने जिब्रो छेड्ने जात्रा बिहीबार आठौं पटक जिब्रो छेड्दै जुजुभाइ बास श्रेष्ठ ।
कावा राजदूत शर्मामाथि दूतावासभित्रै छुरा प्रहार
काठमाडौं । साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्दप्रसाद शर्मामाथि आज आक्रमण भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि छुरा प्रहार गरेका हुन् । घाइते शर्माको साउदी अरब किङ…
सरकारको कामबाट सन्तुष्ट छैनौँ : अध्यक्ष चन्द
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सरकारको कामकारबाहीबाट आफ्नो पार्टी सन्तुष्ट नरहेको बताउनुभएको छ । नयाँ वर्ष २०७३ को उपलक्ष्यमा पार्टीका महामन्त्री एवम् श्रम तथा रोजगारमन्त्री दीपक बोहराले आयोजना…
तरुण दलको महाधिवेशन भदौमा
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आगामी भदौ २४, २५ र २६ गते हुने भएको छ । मातृ पार्टीको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णय पालना गर्दै हालै बसेको तरुण दलको बैठकले महाधिवेशन गर्ने…
बेपत्तासम्बन्धी आयोगद्वारा पीडितको उजुरी लिन सुरु
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वपीडितको देशका ७५ वटै जिल्लामा आजदेखि उजुरी लिन सुरु गरेको छ । आयोगका आयुक्त डा विष्णु पाठकका अनुसार देशभरका जिल्लास्थित शान्ति समिति तथा आयोगको केन्द्रीय कार्यालयबाट आजदेखि उजुरी…
निलम ढुङ्गाना
इलाम महोत्सवमा नृत्य प्रस्तुत गर्दै मोरङ सुन्दरदुलारी निवासी निलम ढुङ्गाना । आठ वर्षअघि दुर्घटनामा परी उनले देब्रे खुट्टा गुमाएकी थिइन ।
नेपाली काँग्रेसका सभापतिलाई अभिनन्दन
देउडा समाज काठमाडौँद्वारा बिसू पर्व (सुदूर पश्चिममा नयाँ वर्षका दिन मनाइने पर्व) का अवसरमा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिक अभिनन्दन गरिँदै ।
एमाले बैठकमा समूहगत प्रस्तुति सकियो
काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा समूहगत छलफलको प्रस्तुति सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आज बाँकी दुई समूहका…