नेविसङ्घमा १६ जना अध्यक्षका दाबेदार

काठमाडौं । आइतबारदेखि काठमाडौंमा सुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११आँै राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका छन् । नौ वर्षपछि हुन थालेको नेविसङ्घको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि…

उड्दाउड्दै विमानको इन्जिन बन्द भएपछि…

हुम्ला । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ । सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३० बजे उडेको करिब पाँच मिनेटमै…

दाहालको पद तथा गोपनीयताको शपथ आज

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ आज अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा अपरान्ह ३ बजे आयोजित विशेष समारोहमा नवनिर्वाचित प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको सपथ लिनु हुनेछ ।…

इटालीमा नेपाली चित्रकलाको प्रदर्शनी हुने

काठमाडौं । समसामयिक नेपाली चित्रकलाको प्रदर्शनीका लागि १४० जना कलाकार इटाली जाने भएका छन् । इटालीस्थित ‘इमागो मुन्डी’ नामक संस्थाको आयोजनामा विभिन्न देशका चित्रकलाको प्रदर्शनी तथा सङ्ग्रहालय स्थापना हुन लागेको हो । सोही कार्यक्रमका लागि…

नेता दाहाल प्रधानमन्त्री निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित…

प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले…

बहुमतीय आधारमा प्रम चयन गर्न राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गर्नुभएको छ । सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर…

प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषय अगाडि नबढाउन निर्देशन

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले समितिको सुनुवाइ प्रक्रिया नटुङ्गिएसम्म प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अगाडि नबढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सभापति…

सर्वोच्च अदालतका न्यायाधीशद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतका नवनियुक्त ११ जना न्यायाधीशलाई पदभार ग्रहण गराउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पदभार ग्रहण…

महाधिवेशनमा सघाउन नेविसङ्घ अध्यक्ष कर्णको आग्रह

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले महाधिवेशनलाई सघाउन अनशनरत विद्यार्थीसँग आग्रह गर्नुभएको छ । विगत तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बस्नुभएका नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र…