न्यायसम्बन्धी तीन विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘न्याय सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले प्रस्तुत गर्नुभएका ती विधेयकलाई…

अन्तरक्रिया कार्यक्रम

नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण विषयक राजधानीमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालालगायत ।

त्रिदेशीय साझेदारीको रणनीतिबाट अगाडि बढ्नुपर्छ : प्रम दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने बताउनुभएको छ । नेपाल इन्स्टिच्यूट अफ इन्टरनेसनल रिलेसन्सले आज यहाँ…

प्रधानमन्त्री दाहाल र नेता नेपालबीच एक घण्टा लामो कुराकानी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा उहाँहरुबीच…

विशिष्ट व्यक्तिले स्वदेशकै उपचार गराउनुपर्छ : स्वास्थ्य मन्त्री थापा

काठमाडौं ।  स्वास्थ्यमन्त्री गगनकुमार थापाले देशका सबै विशिष्ट व्यक्तिले स्वदेशकै अस्पतालमा स्वास्थ्योपचार गर्नुपर्ने बताउनुभएको छ । चाहविलस्थित गोपीकृष्ण नगरमा आज नवनिर्मित हरियाली पार्कको उद्घाटन गर्दै उहाँले विशिष्ट भनिएका व्यक्तिका लागि…

जिप दुर्घटनामा तीनको मृत्यु

फलेवास । उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र सात जना घाइते भएका छन् । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग.१ ज ५१०२ नम्बरको जिप दुर्घटना…

प्रधानमन्त्रीको सम्बोधन चाहना पत्र हो : विपक्षी

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार व्यवस्थापिका–संसद्मा गर्नुभएको सम्बोधनप्रति टिप्पणी गर्दै त्यसलाई चाहना पत्रको संज्ञा दिएको छ । संसद्को आजको बैठकमा विशेष समयमा बेल्नु हँुदै एमालेका…

समस्या हल गरेर मात्र भारत भम्रणमा जानुपर्छ : यादव

काठमाडौं ।  सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले देशका समस्या हल गरेर मात्र प्रधानमन्त्रीले भारत भम्रणमा जानुपर्ने बताउनुभएको छ । रिपार्टस क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले देशका ज्वलन्त विषयलाई थाती राखेर विदेश…

कोरिया र इजरायल पनि निःशुल्क पठाउनुपर्ने !

काठमाडौं । दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले गरेको छ । स्विजरल्यान्डको जेनेभामा गत भदौ २० देखि…