महिला सङ्घमा रेग्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने
काठमाडौं । नेपाल महिला सङ्घको अध्यक्ष पदका लागि महिला नेत्री ऊमा रेग्मी र मीना पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । आजदेखि हुने सङ्घको तेस्रो महाधिवेशनमा अध्यक्षका लागि काँग्रेसको संस्थापन पक्षले ऊमा रेग्मीलाई र वरिष्ठ नेता रामचन्द्र पौडेल…
महिलाले पनि कपाल काट्न हुन्छ र, हेमन्तालाई सोध्नुहोस !
कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले । तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । मोरङको उर्लाबारी मङ्गलबारे–१ की २३ वर्षीया हेमन्ता ठाकुरले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय…
स्वं.खपॉंगी प्रति श्रध्दान्जली सहित पुस्तक प्रकाशन गरिने
बेल्जियम । विश्व मगर संघ बेल्जियमको आयोजनामा आज स्वर्गीय गोरे बहादुर खपॉंगी मगरको स्मृतिमा श्रध्दान्जली सभा सम्पन्न गरेकोछ । ओन्ज हाऊस लुभेन बेल्जियममा आयोजित सो कार्यक्रममा स्व. खपांगी प्रति श्रध्दान्जली ब्यक्त गर्नेहरूमा नेफिन बेल्जियम…
सडकको विजोग
पुर्वपश्चिम राजमार्गमा पर्ने चितवन रत्ननगरको धुलाम्मे सडक । सडक विग्रिंदा यहाँ पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे सडक हुने गरेकाले स्थानियलाई सास्ती हुँदै आएको छ ।
कहिले आउला पालो
नुवाकोटको खरानीटारमा रहेको वाणिज्य बैंकमा सरकारले भूकम्प पीडित आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिने क्रममा लाइनमा बसिरहेका भूकम्प पीडितहरु । नुवाकोटमा पहिलो किस्ता ३० हजारको खातामा गइसकेको छ ।
पञ्चेश्वर आयोजनाको कार्यान्वयन र थप विद्युत् आयात
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणको क्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा महत्वपूर्ण छलफल गर्ने तयारी गरिएको छ ।
विगत २३ वर्षदेखि विभिन्न…
फास्टट्र्याक नेपालले नै बनाउनुपर्छ
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बहुचर्चित काठमाडौँ–निजगढ ‘फास्टट्र्याक’ भारतीय वा अन्यत्रबाट सस्तो ऋण लिएर नेपाल आफैँले निर्माण गर्नुपर्ने बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका सन्दर्भमा सो पार्टीले भारतसँग…
संविधान संशोधन हुनैपर्छ : सद्भावना नेता कर्ण
भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लाग्नुभएको भारत भ्रमणलाई आशङ्का गर्न नहुने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्रीको…
मलेसिया जाने कामदारमाथि भइरहेको आर्थिक शोषण रोक्न माग
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ ।
सङ्घका अध्यक्ष विमल ढाकालले आज विज्ञप्ति जारी गर्दै बायोमेट्रिक,…
प्रधानमन्त्री दाहालको भारत भ्रमण कार्यक्रम सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी मुलुक भारतको यही भदौ ३० गतेदेखि आगामी असोज २ गतेसम्म चारदिने राजकीय भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक…