प्रस्तावित राजदूतको संसदीय सुनुवाइ
काठमाडौ । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ । सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको…
पार्टीको अवधारणमा हिन्दू गणतन्त्र थपेका छौ : अध्यक्ष राणा
काठमाडौ । स्थापना कालदेखि नै अङ्गिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र उदारवादको तीन खम्बे सैधान्तिक अवधारणामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँैथो खम्बाको रुपमा हिन्दू गणतन्त्र थप गरेको घोषणा गरेको छ ।
आगामी बडादसँै, दिपावली तथा छठ…
परदेशका बन्दीलाई नेपाल फिर्ता ल्याउने तयारी
मोरङ । श्रममन्त्री सूर्यमान गुरुङले सरकारले खाडी मुलुकमा जेल जीवन बिताइ रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले खाडीको कारागारमा रहेका नेपालीको…
देशको अस्थिरताप्रति क्यानडामा रहेका नेपालीद्वारा चिन्ता व्यक्त
टोरेन्टो । क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरुले गुनासो गरेका छन् । नेपाली जनसम्पर्क…
घोप्टे भिरको निरिक्षण
पूर्व गृह मन्त्री माधव प्रसाद घिमिरे र उहाँका दुई भाई बेपत्ता भएको घटना स्थल पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोकस्थित घोप्टे भिरको निरिक्षण गर्नुहुँदै गृहमन्त्री बिमलेन्द्र निधि ।
संविधान संशोधन गर्नु हुँदैन : नेता अधिकारी
काठमाडौं । नेकपा (एमाले) का नेता भरतमोहन अधिकारीले संविधान संशोधनको औचित्य नरहेकाले यसको कार्यान्वयनतर्फ लाग्नुपर्ने बताउनुभएको छ । प्रतिभा जाति नागरिक समाज नेपालले प्रकाशित गरेको ‘प्रतिभा सन्देश’ नामक पुस्तिकाको विमोचनका क्रममा…
दसैँअगाडि नै संशोधन प्रस्ताव
काठमाडौं । संविधानमा असन्तुष्टि जनाउँदै आएका तराई–मधेस केन्द्रितको माग सम्बोधन गर्न सरकारले शीघ्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा आज भएको मधेसी मोर्चासँगको बैठकमा सरकार र मोर्चाका…
मार्पाक बस दुर्घटना: १७ जनाको मृत्यु
धादिङ । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै आज दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १७ जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य…
बेल्जियमका लागि नेपाली राजदूतमा थापा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपाली राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालाई आज नियुक्त गर्नुभएको छ ।
सो कुरा राष्ट्रपति कार्यालयले जनाएको हो । राष्ट्रपति भण्डारीसँग नेपालका लागि थाइल्यान्डका…
शुभकामना समारोह
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपाली काँग्रेस अछाम काठमाडौँ सम्पर्क समितिले सोमबार आयोजना गरेको दशैँ दिपावलीको शुभकामना तथा सम्मान समारोहमा सहभागी हुँदै ।