सत्ता र कुर्सी टिकाउन भारतसँग सम्झौता : डा.बाबुराम भट्टराई

भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा आज यहाँ आयोजित…

पर्यटक लोभ्याउदै हिमाली हीरक महोत्सव

काठमाडौं । नेपाली पर्यटनको मुख्य आधार हिमाल आरोहण हो । जसले नेपालको पहिचानलाई विश्वसामु प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । सन् १९५३ मे २९ मा पहिलो…

महिलाको रहस्यमय मृत्यु, हत्या आशङ्कामा श्रीमान् पक्राउ

भीमदत्तनगर । कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।…

महिला अधिकार संरक्षण नभएसम्म संविधान कार्यान्वयनमा कठिनाइ

काठमाडौं । संविधानले प्रत्याभूत गरेको महिला अधिकारलाई संरक्षण गर्न नसकेमा संविधान कार्यान्वयनमा कठिनाइ हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरपार्टी महिला सञ्जालद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा संविधानअनुसार राज्यका हरेक…

संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दलको साथ लिन आग्रह

काठमाडौं ।  व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका सांसद नारायणप्रसाद साउदले संविधान संशोधनका विषय र बुँदाका बारेमा सदनमा छलफल गर्न माग गर्नुभयो । सभामुख ओनसरी घर्तीसँग समय लिई उहाँले संविधान संशोधनमा प्रमुख…

विधानको पालना भएमात्र पार्टी विधिसम्मत चल्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानलाई अक्षरशः पालना गरेमात्र पार्टी विधिसम्मत चल्ने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले…

वैदेशिक रोजगार प्राथमिकतामा

ताप्लेजुङ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताउनुभएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश…

राष्ट्रिय गोष्ठी

राष्ट्रपति विद्यादेवी भण्डारी रोटरी डिष्ट्रिक ३२९२ नेपाल र भुटान पोखरामा आयोजित विद्यालयको साक्षरता र सरसफाई सम्बन्धी दुई दिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा सहभागी हुँदै ।

सरकारले मात्र चाहेर संविधान संशोधन हुन्न : विजय गच्छेदार

मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् पूर्व उपप्रधानमंत्री विजय गच्छेदारले संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल र अन्य दलहरुको सहमति आवश्यक हुने बताउँनुभएको छ । मधेसका समस्या समाधानका लागि संविधान संशोधन आवश्यक भएपनि…