पालिकाका रिक्त पदमा मङ्सिर १६ गते उपचुनाव हुने

0

पालिकाका रिक्त पदका लागि आउँदो मङ्सिर १६ गते उपचुनाव हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपचुनावको मिति तोकेको हो ।

निर्वाचन आयोगका अनुसार पालिकामा जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक–एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० पद खाली छन् । उपपचुनाव प्रयोजनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा थप कुनै पद रिक्त भएमा मङ्सिर १६ गते नै उपचुनाव हुने पनि आयोगले जनाएको छ ।

कहाँ कहाँ हुन्छ उपचुनाव ?

Leave A Reply

Your email address will not be published.