क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलविरुद्ध २ वटा उजुरी

0

काठमाडौँ \ क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलविरुद्ध २ वटा उजुरी परेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको  बैठकमा आएका २ उजुरी सांसदहरूलाई अध्ययनका लागि वितरण गरिएको छ ।

पौडेलविरुद्ध एउटा इमेलबाट र एउटा सिधै उजुरी आएको समितिमा जानकारी दिइएको छ। उजुरी कर्तामाथि आइतबार दिउँसो १ बजे छलफल गर्ने र त्यसपछि पौडेलमाथि सुनुवाइ गर्ने निर्णय भएको छ ।

Leave A Reply

Your email address will not be published.