मोनाको अध्यक्षमा सुमन थापा चयन

0

बेल्जियम \ म्याग्दी प्रवासी नेपाली संघ(मोना) बेल्जियमको आठौं अधिवेसन आइतबार भएको छ । अधिवेशनबाट अध्यक्षमा सुमन थापा प्रदीप चयन हुनुभएको छ ।

मोनाको वरिष्ठ उपाध्यक्षम ज्ञान रकाल चयन हुनुभएको छ भने उपाध्यक्षमा कृष्ण सुनार र ज्ञानु बरुवाल चयन भएका हुनु भएको छ ।

मोनाको महासचिवमा रामचन्द्र थापा, सचिव सुदीप शेर्पुन्जा, कोषाध्यक्षमा विनु थापामगर र सहकोषाध्यक्षमा दीपक भण्डारी चयन भएका हुन् ।

त्यस्तै अधिवेसनबाट सदस्यमा भुवन आचार्य, किरण शाही,धुनु जिसी, राम पुन माईकल ,देवी गर्वुजामगर,रकेन्द्र घिमिरे र सुमीत शाही चयन भएका छन् ।

Leave A Reply

Your email address will not be published.