राष्ट्रिय सभाको बैठक स्थगित

0

काठमाडौं : राष्ट्रिय सभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो । 

बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रिय सभाका अध्यक्षले निर्धारण गर्ने संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.