चीनका लागि नेपाली राजदूतमा विष्णुकुमार श्रेष्ठ नियुक्त

0

काठमाडौं : चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार श्रेष्ठलाई राजदूतमा नियुक्त गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई राजदूत नियुक्त गर्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठलाई सरकारले चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । त्यसपछि श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.