प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

0

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोनवार्ता भएको छ।

भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा आज प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच कुराकानी भएको हो । भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार मोदी र ओलीबीच दश मिनेट कुराकानी भएको हो ।

Leave A Reply

Your email address will not be published.