एकैदिन थपिए ७४० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार नाघ्यो

0

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अुनसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.