४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी

0

काठमाण्डौं – नेपालमा पछिल्लो २४ घण्टामा जनामा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

संक्रमितमध्ये एक सय ५ जना महिला छन् । नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ महिलासहित एक सय ७९ जना डिस्चार्च भएका छन् ।

Leave A Reply

Your email address will not be published.