`हेग´ को भुतले बाबुरामलाई पनि तर्सायो, गरे यस्तो ट्विट !

0

काठमाण्डौं – पुर्व प्रधानमन्त्री एंब समाजवादी पार्टीका संघिय अध्यक्ष बाबुराम भट्टराईले पनि हेगको विषयमा मुख खोलेका छन् । 


केही दिन अघि मात्रै सत्ताको नेतृत्वकर्ता अध्यक्ष एंब पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले हेग लगे आफू बिश्वकै हिरो हुने टिप्पणी गरेको केही दिन पछि पुर्व प्रधानमन्त्री भट्टराईले पनि मुख खोलेका हुन । हिजो (आइतबार) एक ट्विट गर्दै `हेग´ लाई ठट्टामजाकको बिषय नबाउन आग्रह गर्दै बृहत शान्तिसम्झौता र सत्य निरुपण कुनै एउटा पार्टी वा ब्याक्तीको ठेक्काको बिषय नभएको उल्लेख गर्दै खास गरि लेनिन बिष्ट सहितका पुर्व बाल लडाकुले प्रचण्ड – भट्टराईको नाम मात्रै उच्चारण प्रती संकेत गर्दै अरु पनि द्वन्द्वकालिन मुद्दा बाट बच्न नसक्ने तर्फ संकेत गरेका छन् । यस्तो छ उनको ट्विट:


भट्टराईको ट्विटमा कमेन्ट र रिट्वीट गर्नेहरु अधिकांशले भने नकारात्मक कमेन्ट गर्दै भट्टराईलाई हेगको भुतले तर्साएको तर्फ संकेत गरेका छ्न । 

Leave A Reply

Your email address will not be published.