बेल्जियममा सामुहिक बर्तबन्ध र रक्षाबन्धन हुने

0

बेल्जियमको एन्तवेरपेन शहरमा जनै पुर्णिमाका दिन सामुहिक बर्तबन्ध र रक्षाबन्धन कार्यक्रम हुने भएकोछ । सतकर्म नामक सांस्कृतिक एबम आध्यात्मिक संस्थाले आयोजना गर्ने कार्यक्रममा रुद्री पूजा , हवन् सहित उमेर पुगेका युबाहरुको सामुहिक बर्तबन्ध, जनै मन्त्रिने र जनै धाराण गर्ने , धागो बाध्ने ( रक्षा बन्धन ) गरिने छ ।

आफ्ना सन्तानहरुको बर्तबन्ध गराउन चाहने अबिभाबकहरुले निम्न ब्यक्तीहरु सँग संपर्क गरी नाम दर्ता गराउन र आबस्यक जानकारी लिन अनुरोध गरिएको छ ।

आचार्य पन्डित बिदुर अधिकारीले गराउनु हुने सो धार्मिक अनुष्ठानमा सहभागि भै पुर्बीय संस्कार र सन्स्क्रितीको जगेर्ना गर्ने अभियानमा साथ दिन बेल्जियमबासी नेपाली दाज्युभाइ दिदीबहिनी हरुलाई संस्थाले अनुरोध गरेको छ ।

संपर्क ब्यक्तीहरु …
पन्डित बिदुर अधिकारी 0489939112
मदन गुरुङ 0488236710
राम पुन 0488987810

चन्द्र शर्मा 0486766745

स्थान.. Kerk Straat 121 2060 Antwerpen

मिती /समय 15 Agust , 11,00 बजे

Leave A Reply

Your email address will not be published.