रिकभर भयो अमिताभको ट्विटर अकाउन्ट, गरे पहिलो ट्वीट

0

सोमबार साँझ ह्याक भएको बलिउडका महानायक अमिताभ बच्चनको अफ‍िश‍ियल ट्विटर अकाउन्ट रिकभर भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्किस साइबर आर्मी अयिल्दिज टोलीले यसको जिम्मेवारी लिएको थियो ।

अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग जोडिएको केही सन्देश पोस्ट भएको थियो। अकाउन्ट ह्याक भएपछि अमिताभको अकाउन्टको प्रोफाइल बदलिएको थियो।

अभिताभको फोटोको ठाउँमा इमरान खानको तस्बिर राखिएको थियो। लेखिएको थियो, – ‘एक्टर‘। हेर त केही मानिसहरु पाकिस्तानलाई यसरी माया गरिरहेका छन्।’

तर २४ घण्टाभित्रै अमिताभ बच्चनको ट्व‍िटर अकाउन्ट र‍िकभर भएको छ ।

अभिताभले मंगलबार बिहान दुईवटा ट्विट गरेका छन् ।View image on Twitter

View image on Twitter

Amitabh Bachchan✔@SrBachchan

T 3191 –
सिर्फ शब्दों से न करना,
किसी के वजूद की पहचान

हर कोई , उतना कह नही पाता
जितना समझता और महसूस करता है… ~ Ef sp

“express not just in words the existence of one ; not everyone has the capability to say what they understand and feel ” ~ ab3,2409:42 AM – Jun 11, 2019 · Mumbai, India552 people are talking about thisTwitter Ads info and privacy

Amitabh Bachchan✔@SrBachchan

जी जीवन का यही सत्य है ; स्वीकार करो
अशुधता से परे उसका बहिष्कार करोManish Singh Rajpoot EF@ManishK89979565″परिश्रम के समय कोई नजदीक नहीं आता और सफलता के बाद किसी को आमंत्रित नहीं करना पड़ता”

Good morning dear amitji
2,3279:49 AM – Jun 11, 2019Twitter Ads info and privacy360 people are talking about this

Leave A Reply

Your email address will not be published.