Browsing Category

बिबिध

राष्ट्रपति भण्डारी प्रसादग्रहण गर्नुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन पछि मीननाथको दर्शनका क्रममा फूलप्रसाद ग्रहण गर्नुहुँदै ।

डा केसीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै सुशीलकुमार श्रेष्ठ

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठसहित समितिका सदस्य सोमबार अनसनरत डा गोविन्द केसीको स्वास्थ्यस्थितिबारे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जानकारी लिँदै ।

छिन्नलता पुरस्कार

छिन्नलता पुरस्कार–२०७२ बाट सम्मानित व्यक्तित्वहरुसँग संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेल ।

वाइवाइ एजुकेसन अवार्ड

आजको आवाज मिडिया र शिक्षालय मासिकले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘वाइवाइ एजुकेसन अवार्ड २०७३’ बाट सम्मानित शिक्षकहरु ।

पत्रकारिता पुुरस्कारका लागि

कीर्ति स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि समाजसेवी सूर्यबहादुर केसीले आफ्ना पिताको स्मृतिमा रु. ११ लाखको अक्षय कोष स्थापनाको घोषणा गर्दै ।