Browsing Category
बिबिध
चिकित्सक सङ्घको मतगणना
नेपाल चिकित्सक सङ्घको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको आइतबार काठमाडौँमा मतगणना हुँदै ।
सुविसु क्यान कम टेक
काठमाडौँको भृकुटीमण्डपमा जारी सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक) प्रदर्शनीमा आइतबार अन्तिम दिनमा अवलोकन गर्दै विद्यार्थी ।
अन्तरक्रिया कार्यक्रम
नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण विषयक राजधानीमा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालालगायत ।
तमु परिषद राष्ट्रिय भेला
पोखरामा शनिबार आयोजित तमु राष्ट्रिय परिषद नेपालको प्रथम राष्ट्रिय भेलामा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई ।
कुपोषणको प्रतिवेदन सार्वजनिक
सेभ द चिल्ड्रेनद्वारा अनुसन्धान गरी तयार पारिएको बालबालिकामा हुने प्रत्येक किसिमको असमान कुपोषणको प्रतिवेदन शुक्रबार सार्वजनिक गर्दै ।
सुविसु क्यान कम टेक
काठमाडौँको भृकुटीमण्डपमा भदौ २६ गतेसम्म सञ्चालन हुने सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक) प्रदर्शनीमा बिहीबार दर्शकले अवलोकन गर्दै ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस
३७औँ राष्ट्रिय शिक्षा दिवस २०७३ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सहभागी हुन आएका स्वप्न बाटिका स्कुलका छात्रा सेल्फी तस्बिर लिँदै ।
गृहमन्त्रालयको कार्यक्रम
संविधान दिवस मूल समारोह समितिद्वारा बुधबार गृहमन्त्रालयमा आयोजित कार्यक्रमका सहभागीहरु ।