Browsing Category
बिबिध
सभासद्सँगको छलफल
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला, मधेशी, आदिवासीसहितका सभासद्सँगको छलफलपछि बाहिरिँदै प्रधानमन्त्री सुशील कोइराला ।
नास्टको ३६ औं प्राज्ञ सभा
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ३६ औं प्राज्ञ सभामा नास्टका कूलपति एवं प्रधानमन्त्री सुशील कोइरालालगायत नास्टका प्राज्ञहरु ।
टाँगामा बिरामी
बन्दको कारणले सवारी साधन नचलेपछी टाँगामा बिरामी बोकेर सदरमुकाम तौलिहवा स्थित अस्पतालमा ल्याउँदै दक्षिणी भेगका स्थानीय ।
राधाकृष्ण रथ यात्रा
विराटनगर–१ स्थित राधाकृष्ण रथ यात्राको दर्शन गर्न महेन्द्रचौकमा श्रद्धालुहरुको भीड ।
हिन्दु राष्ट्रको माग
नयाँ बन्ने संबिधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को आयोजनामा भएको धर्नामा सहभागी पार्टी अध्यक्ष कमल थापालगायत ।
अनसन तोड्दै डा. केसी
१४औं दिनमा जुस पिएर अनसन तोड्दै डा. गोविन्द केसी । मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठको उपस्थितिमा केसीले अनसन तोडेका हुन ।
तीज गीतमा विकृति
जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन
उखरमाउलो बैँस छोप्ने चिजै भएन
जवानीले पा-यो नि पिरलो
चोरी खान पल्केको यो ढाडे बिरालो
श्रीदेवी देवकोटा र प्रकाश कटुवालले गाएको अनि गायिका ज्योति मगरको अभिनय रहेको यो गीतले चर्चाभन्दा बढी आलोचना…
समृद्ध युरोपमा शरणार्थीको ओइरो
एक जमानाको आर्थिक रुपमा समृद्ध र विकासको सफल उदाहरण मानिएको युरोपमा यतिखेर संसारका कयौँ देशका नागरिक समृद्धि खोज्न ओइरिएका छन् । यो आलेख तयार पार्दासम्म पनि लाखौँ लाख नागरिकले शरणार्थीको रुपमा प्रवेश पाउन युरोपको ढोका ढोकामा पालो पर्खिरहेका…
राधा र कृष्णहरु
राधा र कृष्णको पोशाकमा बालबालिकाहरु रमाउँदै । काठमाडौंको एउटा विद्यालयमा कृष्ण जन्माअष्टमी मनाउन सहभागी भएका बालबालिकाहरु । शनिबार कृष्ण अष्टमी हो ।
राष्ट्रपति डा रामवरण यादव कृष्णमन्दिर जानुभई टीका ग्रहण गर्दै
राष्ट्रपति डा. रामवरण यादव श्रीकृष्णाष्टमी पावन अवसरमा ललितपुरको कृष्णमन्दिर जानुभई टीका ग्रहण गर्दै ।