Browsing Category

बिबिध

फोकस नेपाल

फोकस नेपालको तेस्रो वार्षिकत्सवको अवसरमा आयोजीत कार्यक्रममा प्रमुख अतिथि एमाले नेता भरतमोहन अधिकारी लगायत सम्मानीत व्यक्तित्वहरु नृत्य प्रस्तुत हेर्दै ।

धर्ना

वीरगन्जको इनर्वास्थित मितेरीपुलमा धर्ना बसेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका सहभागीहरु ।

सम्बोधन गर्दै केसी

भारतीय पक्षले नेपालमा गरेको अघोषित नाकाबन्दीको विरोधमा आज राष्ट्रिय जनमोर्चाले नेपालस्थित भारतीय दुतावास अगाडि गरेको विरोधसभामा सम्बोधन गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ।

पेट्रोलियम पदार्थको अभाव

भारतीय सीमाबाट पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोधका कारण काठमाडौँ भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा इन्धन भर्नेहरुको लाइन ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे-भेटवार्ता

अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७०औँ महासभाको क्रममा स्टोनियका विदेशमन्त्री नारिना काल्जुरन्डसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे ।

नेपाली समाज रोमको पाँचौ अधिबेशन सम्पन्न

होम रानाभाट, इटाली। नेपाली समाज रोमको पाँचौ अधिबेशन यहि २७ सेप्टेम्बरमा सम्पन्न भएको छ। समाजका अध्यक्ष श्री देवराज गुरुङको  अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा इटालीका लागि नेपालका बाणिज्यदुत Paolo Nugari , गैर आबासीय नेपाली संघ इटालीका  …

मुटुरोग विशेषज्ञ डा. भट्टरार्ई सम्मानित

मोटिभेटन्यूज डट कम अनलाइनको तर्फबाट समाजमा विशेष योगदान पु-याएको भन्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईलाई सम्मान गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ।

झण्डासहित प्रदर्शन

विभिन्न माओवादी पार्टीआबद्ध विद्यार्थी सङ्गठनहरुले भारतको हस्तक्षेप र अघोषित नाकावन्दी विरुद्ध शान्तिवाटीकामा आइतबार राष्ट्रिय झण्डासहित प्रदर्शन गर्दै ।