Browsing Category
बिबिध
एन आर एनको मतदान सुरु
चारदिशा काठमान्डौ
गैर आबासीय नेपाली संघको चालु महाधिबेश्नमा जारी निर्वाचनमा मतदान सुरु भएको छ । इलेक्ट्रोनिक मेशिनको माध्यमबाट गरिने मतदानमा अध्यक्ष पदका उम्मेदवार एबम बर्तमान अध्यक्ष शेस घलेले पहिलो भोट गर्दै मतदानको सुरुवात गरे । चार…
एनआरएन महाधिवेशन
गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं महाधिवेशन उद्घाटन समारोहका सहभागी । आज बुधबारबारेदेखि सुरु भएको महाधिवेशनले विहीबार नेतृत्व छनोट गर्नेछ ।
सभामुख तथा उपसभामुखद्वारा राजीनामा
संसद् सचिवालयद्वारा आयोजित कार्यक्रममा व्यवस्थापिका–संसद्का सभामुख नेम्बाङले उपसभामुख ओन्सरी र उपसभामुख ओन्सरीले सभामुख नेम्बाङसमक्ष आ–आफ्नो पदबाट दिनुभएको राजीनामा पेस गर्नुहुँदै ।
दसैँ मनाउन घर फर्कँदै
कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधबार दसैँ मनाउन घर फर्कँदै गरेका नेपालीहरु । यहाँबाट दैनिक २५ सय भन्दा बढी नेपालीहरु भारतका विभिन्न स्थानबाट फर्किरहेका छन ।
पेट्रोलको हाहाकार
इन्धनको अभाव भएपछि दमक–१४ स्थित पाथीभरा पेट्रोलपममा बिहानदेखि तेल भर्न लाइनमा बसेका मोटरसाइकल चालकहरु ।
कलाकारमाँझ एनआरएन संस्थापक
नवनिर्वाचित प्रधानमन्त्री मन्त्रीको शपथग्रहण कार्यक्रममा उपस्थित कलाकारहरुसँग गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ।
ओली–पत्रकारहरुसमक्ष
व्यवस्थापिका संसदबाट ३३८ मत प्राप्त गरी प्रधानमन्त्रीमा विजय भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग कुरा गर्नुहुर्दै ।
आफ्नै स्वार्थमा काम गर्छन् आइएनजिओ
वैशाख १२ मा गएको भूकम्पपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरुको रोजाइ गोरखा जिल्ला भयो । एक – केन्द्रबिन्दू बारपाक भएर, अर्को - जिल्लाका अधिकांश गाविस दुर्गम क्षेत्रमा भएर । गरिबी मात्रै होइन, जनचेतनाको पनि कमी भएको देखाएर पनि…
प्रधानमन्त्रीका लागि कोइरालाको उम्मेदवारी दर्ता
वरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावकमा र उपसभापति रामचन्द्र पौडेल समर्थकमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराउनुहुँदै ।
एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीको उम्मेदवारी
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावकमा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुहुँदै ।