Browsing Category
बिबिध
सरकारले बेचेको दाउरा
नाकाबन्दीका कारण वन तथा भूसंरक्षण मन्त्रालय द टिम्बर कर्पोरेसन अफ नेपाल लि. बिक्री डिपो बालकुमारी ललितपुरबाट आइतबारदेखि सरकारले बेचेको दाउरा लैजाँदै उपभोक्ता ।
सहकारीको जगबाट आत्मनिर्भर बन्दैछन् म्याग्दीका महिला
घरायसी काममा सीमित रहने म्याग्दीका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन पनि अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्घसंस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय भएको देखिएको छ । यतिमात्रै…
एमाले प्रवेश गर्नेलाई स्वागत
नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली, पूर्व उद्योगमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्यद्वय सानु सुवाल, रामकुमारी झाक्रीलगायत भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा, नेपाली काँग्रेस,…
मौलिकताको जगेर्ना
नेपाल संवत् ११३६ को अवसरमा म्याग्दीको सदरमुकाम बेनीस्थित सङ्गमचोकमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कौडा नृत्य प्रस्तुत गर्दै न्यू दोभान युथ क्लबव बेनीमा कलाकार । नेपालभाषा मंकाः खलले हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरी नेपाल…
फ्रान्सको पेरीसमा विध्वङ्सकारी आक्रमण, १२० भन्दा वढीको मृत्यु, राष्ट्रिय शंकट घोषणा
चारदिशा सम्वाददाता, पेरीस।
फ्रान्सको राजधानि पेरीसमा शुक्रवार राति भएका श्रृङ्खलावद्ध आतङ्ककारी हमलाहरुमा १४० भन्दा वढीको मृत्यु भएको छ। शुक्रवार व्यस्त रहने राजधानिको सात विभिन्न स्थानहरुमा विस्फोटन तथा स्वचालित हतियारको प्रयोग गर्दै…
उद्घाटन -उपराष्ट्रपति
का.म.न.पा तथा जलेश्वर स्वच्छन्द विकोई प्रा.लि वीच भएको सार्वजनीक निजि साझेदारी अवधारणा अन्तर्गत पुरानो वसपार्कमा निर्माण हुन लागेको काठमाडौं टावरको कार्यक्रमको पानसमा वत्तिवालेर उद्घाटन गर्नु हुदै उपराष्ट्रपति नन्दबहादुर पुन ।
अभिवादन गर्नुहुदै
महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०७ औँ जन्मजयन्तीको अवसरमा मोर्डन कन्या मल्टिपल कलेजद्वारा आज यहा आयोजित बृदह कविता वाचन कार्यक्रममा देवकोटाको तस्विरमा माल्र्यापण गरी अभिवादन गर्नुहुदै वरिष्ट साहित्यकार तुलसी दिवस ।
‘म्यूजिकल नाइट
नेपाल सम्वत् ११३६ तथा शुभ दीपवालीका अवसरमा मध्यपुर क्रेटर्सद्वारा मध्यपुर थिमि, चपाचोमा आयोजित ‘म्यूजिकल नाइट–२०७२’ मा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कुटुम्बका टोली ।
न्युयोर्कमा सभापति कोइराला
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइराला न्युयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाका कार्यकर्तासँग कुराकानी गर्नुहुँदै । स्वास्थ्य उपचारका लागि सभापति कोइराला अमेरिका जानुभएको हो ।
पत्रकार सम्मेलन
नेपाल प्रेस युनियनले धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले सम्बोधन गर्दै ।