Browsing Category

बिबिध

साढे आठ हजार जारी फिर्ता गरेपछि…

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाकी २० वर्षीया जेनिशा राना आइतबार दिउँसोपछि प्रफुल्ल मुद्रामा भेटिनुभयो । डेढ दशकअघि जेनिशाको देखतभूली गाविसका रामवकस रानासँग विवाहका लागि स्वयम्बर भएको रहेको छ । आफ्नो इच्छा विपरीत बुवा–आमाले…

चुनौतीबीच नयाँ शैक्षिक मार्गचित्रको बहस

तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण शिक्षा क्षेत्रमा समेत प्रतिकूल असर परिरहेका बेला शिक्षामन्त्रीको कार्यभार सम्हालेका गिरीराजमणि पोखरेलमा एक प्रकारको अन्योल थियो, कहाँबाट काम सुरु गर्ने ? गत असोज २९ गते सिंहदरबारस्थित…

समझदारीपत्रमा हस्ताक्षर गर्दै

समझदारीपत्रमा हस्ताक्षर गर्नु हुँदै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ । नेपाली खेल विकासमा एनआरएनले सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ ।

भूकम्प पीडितको सकसको घर

चितवनको विकट दारेचोक गाविसको पिपल्डाँडामा भुकम्प पीडितको अस्थायी आवास । घर बनाउन दाताहरुको सहयोगको पर्खाइमा भूकम्प पीडित ।

अन्तरक्रिया कार्यक्रम

नेपाली सेनाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व प्रधान सेनापति र बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको साथमा ।

मधेश समस्या

प्रजातान्त्रिक विचार समाजद्धारा आज राजधानीमा आयोजित मधेश समस्या : समाधानका उपाय विषयक अन्तरक्रिर्या कार्यक्रम उपस्थित नेपाली कांग्रेसका महामन्त्री कृण्णप्रसाद सिटौला नेता अर्जुन नरसिंह केसी लगायत ।

संसद् बैठक अवरुद्ध

व्यवस्थापिका–संसद्को बिहीबारको बैठक प्रारम्भ हुनासाथ आ–आफ्नो स्थानबाट उठेर बोल्न पाऊँ भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसद् ।

म्यानमारको नवनियुक्त राजदुत

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र पेश गरेपछि सामूहिकरुपमा तस्बिर लिँदै नेपालका लागि म्यानमारको नवनियुक्त राजदुत U Lwin Oo ।

इलामको पशुपतिनगर

जिल्लाकै सुन्दर र मनमोहक पूर्वी इलामको पशुपतिनगरको एक गाउँ । यहाँको सुन्दरता हेर्न विदेशी पर्यटकसमेत आउन थालेका छन् ।

साझेदार संस्थासँग सरकार

नेपालमा रहेका विकास साझेदार संस्थाका प्रतिनिधिसँग अर्थ मन्त्रालय सिंहदरबारमा बुधबार छलफल गर्दै अर्थमन्त्री विष्णु पौडेल ।