Browsing Category

बिबिध

शपथ

नेपाल लोकतान्त्रिक खेलकुद संघ, कास्कीद्वारा आइतबार आयोजित संघका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र अन्य नेताहरु ।

महामन्त्री सिटौला

शनिबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै नेपाली काँग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला ।

प्रकृतिप्रेमी पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्य म्याग्दीको पुनहिल पुगेका विदेशी पर्यटक । मनोरम हिमाली दृश्य हेर्न पर्यटक लालायित हुँदै त्यहाँ पुग्छन् ।

तमु ल्होछार

‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा काठमाडौँको टुडिखेलमा आफ्नो वेशभूषामा सजिएका तमु समुदाय ।

तमु ल्होछार

‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालगायत ।

दिनभरमा भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिए

मंगलबार दिनभरमा भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै डिजेल बोकेका गाडी भित्रिएका छन् । पेट्रोल र ग्यासबाहक गाडी भने निकै कम संख्यामा आएका छन् । मंगलबार सबैभन्दा धेरै भैरहवाको बेलहिया नाकाबाट ७९ वटा इन्धन…

साइकलमा प्रधानमन्त्री

वातावरण मैत्री राष्ट्रिय अभियानले हस्तान्तरण गरेको साइकल चलाउनु हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । साथमा जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान ।

पूर्व राष्ट्रपति

भूकम्पले क्षति भएको नक्सालस्थित केन्द्रीय बहिरा उच्च माविको भवन निर्माणमा सहयोग पु¥याउनु हुने महानुभावहरुलाई सम्मानपछि सामूहिकरुपमा पूर्व राष्ट्रपति डा रामवरण यादवलगायत सम्मानित व्यक्तित्वहरु ।