Browsing Category
बिबिध
हुर्रा नाच
नेपाल मगर सङ्घ खोटाङको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा हुर्रा नाच प्रस्तुत गर्दै बाराहापोखरीका मगर युवायुवती ।
विमानस्थलमा स्वागत गर्दै
बंगबन्धु गोल्डकप फुटवलको उपाधि सहित स्वदेश फर्किएका खेलाडीहरु लाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै उनीहरुलाई नगर परिक्रमा गरिएको थियो ।
बुढीगण्डकी सार्वजनिक सुनुवाई
बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले धादिङको खरी बुङकोटघाटमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उपप्रधान एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत ।
तेइस वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा…
सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले आज बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ बङ्गलादेशमा बहराइनको यु–२३ टोलीलाई ३–० ले पराजित गर्दै…
दृष्य मोवाइलमा कैद गर्दै
काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ९ अन्तर्गत तीनघरे र ठूला गाउँका भूकम्प पीडित जनतालाई युएनआई नेपालको संयोजनमा कम्बल तथा न्यानो कपडा वितरण कार्यक्रममा पुगेका एक जापानी नागरिक मनोरम दृष्य आफ्नो मोवाइलमा कैद गर्दै ।
नेपाल बङ्गलादेश विजनेस फोरम
काठमाण्डौँको होटल अन्नपूर्णमा शुक्रबार आयोजना गरिएको नेपाल बङ्गलादेश विजनेस फोरममा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, नेपालका लागि बङ्गलादेशी राजदुत मास्फी विन्टे शाम्सलगायत ।
जोगिने प्रयास
वीरगन्जको घण्टाघर चोकमा शुक्रबार आन्दोलनकारीले प्रहार गरेको ढुङ्गाबाट गोलबद्धभाई जोगिने प्रयास गर्दै सुरक्षाकर्मीहरु । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गाबाट प्रहरी निरीक्षक शेष अदालत सहित आधाजर्दन सुरक्षाकर्मी घाइते भएका छन् ।
‘सामाजिक उद्यमशीलता’ विमोचन
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बिहीबार नेपाली काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारद्वारा लिखित ‘सामाजिक उद्यमशीलता’ नामक पुस्तक विमोचन गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द पौडल ।
पाँचखालवासी कम्बल र न्यानो कपडा पाएपछि प्रशन्न मुद्रामा
युएनआइद्वारा वितरण गरिएको कम्बल र न्यानो कपडा पाएपछि प्रशन्न मुद्रामा बिहीबार काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ अन्तर्गत तीनघरे र ठूला गाउँका स्थानीय बासिन्दा ।
मलेसिया कारागारमा ‘रोतन’ पर्खँन बाध्य नेपाली कामदार
काठमाडौ । ‘‘एक रोतन (कोर्रा) को प्रतिक्षामा झण्डै एक महिना बित्यो तर रोतन खानुपर्ने कहिले हो थाहा छैन । आठ÷दश दिनपछि हान्छ रे भनेका थिए । तोकिएको समय बितेको पनि लामै भयो । तत्कालै हानिदिए पनि पीडा कम हुन्थ्यो । म त मर्ने भए सर, लौन चाँडो…