तेह्र जिल्लाका तेह्र वडा छनोट

हेटौँडा \  बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेको नमुना वडा समाजवादी कार्यक्रम  सञ्चालन गर्न वडाहरू छनोट गरिएको छ । प्रदेशका १३ जिल्लाको १३ वटा वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्ने गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा…

मधेशमा जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, नयाँ सरकार गठनका लागि आह्वान

मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । मधेश प्रदेश सभाको हिजो दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाए…

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न  लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन…

बेल्जियम कम्युनिष्ट पार्टी पिभिडिए र नेपाली कम्युनिस्ट पार्टिका भात्री संस्था बिच अन्तर्कृया,

बेल्जियमको बामपन्थी पार्टी पिभिडिए ( वर्कर्स पार्टी ) र बेल्जियममा स्थापित नेपाली बामपन्थी पार्टि सम्बद्ध संगठनका बिच अन्तर्कृया सम्पन भएकोछ । वर्कर्स पार्टी वेल्जियमका पुर्व अध्यक्ष तथा हाल पार्टीको तर्फवाट उम्मेद्वारहरुको नेत्रित्व गरेका…

बेल्जिक नागरिकहरुलाई साकेला नचाउदै संयुक्त किरात समाज बेल्जियमले मनायो उधौली,

किरात समुदायको सांस्कृतिक चाँड साकेला उभौली किरात येले सम्बत ५०८४ बेल्जियमको किरात समुदायले बिभिन्न सास्कृतिक झांकी प्रक्रिति पूजा गरेर मनाएकोछ । संयुक्त किरात समाज बेल्जियमले समाजका अग्रजहरुबाट किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाच र…

प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गरिने

सङ्खुवासभा \ सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट २ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रु…

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौँ \ प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले  नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको…

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ ।…

ओलीप्रति बालेनको आक्रोश : गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु

काठमाडौं \ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् । गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेका छन् । बैना…

किरात राई सोसाईटी बेल्जियमले मनायो साकेला ,

किरात राई समुदायको महान चाड साकेला उभौली काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाईटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को सुखद अबसरमा किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाचेर सो…