ग्रीसको ठोस प्रस्ताव आएन : जोसेफ मसकट

ब्रसेल्स, २३ असार । मङ्लबार भएको अर्थ मन्त्रीहरुको बैठक पश्चात प्रतिक्रिया दिँदै माल्टाका प्रधानमन्त्रीले ग्रीसले आफ्नो देशको आर्थिक समस्या समाधानका लागि ठोस प्रस्ताव प्रस्तुत गर्न नसकेको जनाउनुभएको छ । “मङ्गलबार साँझ भएको युरोक्षेत्रको…

फेवा तालमा अब यो सुविधा

पोखराको पर्यटकीय केन्द्र वैदामस्थित फेवातालको बीचमा रहेको वाराही मन्दिरतर्फ लाग्दै आन्तरिक पर्यटकहरु । पर्यटकीय सिजनमा दैनिक पाँच हजारभन्दा बढी पर्यटकले नौकाविहार गर्ने फेवातालमा अहिले करीब ४ सय जनाले मात्र नौकाविहार गर्ने गरेको फेवा डुङ्गा…

हिन्दूराष्ट्रको लागि

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दूराष्ट्रको माग गर्दै नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिकै आज आयोजित बिरोध कार्यक्रममा सहभागी हुँदै पार्टी अध्यक्ष कमल थापा ।

सरकारको नीति तथा कार्यक्रम बुधबार

काठमाडौँ, २२ असार । सरकारले आगामी आवको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ । राष्ट्रपति डा रामवरण यादवबाट सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्मार्फत प्रस्तुत गरिने कार्यक्रम छ । उक्त कार्यक्रमका निम्ति व्यवस्थापिका–संसद्को…

प्रधानन्यायाधीश साह सेवानिवृत्त

काठमाडौँ, २२ असार । प्रधानन्यायाधीश रामकुमार प्रसाद साह आजदेखि सेवानिवृत हुनुभएको छ । उहाँले २०७१ असोज २४ गतेबाट प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको थियो । उहाँको कार्यकालमा सूचना प्रविधिको अधिक प्रयोग गर्ने योजनाअनुरुप अनलाइन पेसी…

युएइसँग नेपाल २० रनले पराजित

काठमाडौँ, २२ असार । आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग डकवर्थ लुइसको आधारमा २० रनले पराजित भएको छ । आयरल्यान्डको स्टोरमोन्टस्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा भएको…

फ्यानलाई चुम्बन

पोर्चुगलका व्यवसायिक फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्ना फ्यानलाई चुम्बन गर्न खोज्दै । उनी यतिबेला जापान भ्रमणमा छन् ।

यो चेक राहत कोषलाई

पिपल वृक्ष सेभिङ एन्ड क्रेडिट कोपरेसन लिमिटेडका सेयर होल्डरहरु भूकम्प पीडित राहत कोषलाई चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्दै । उनीहरुले एक लाख २५ हजार पाँच सय ५० रुपैयाँ सहयोग उपलब्ध गराए ।

सामूहिक काम

दैलेखको द्धारीमा अल्लोलाई प्रशोधन गरेर प्रमुख आयआर्जनको रुपमा धागो निकाल्दै स्थानीय ।

यौनकर्मीको प्रेरणादायी जीवन

सन् १९७० को दशकमा बेश्यावृत्तिमा लाग्दा ब्रेन्डा मायर्स पावेल सानै थिइन्। यहाँ उनले आफू सानै उमेरमा कसरी गल्लीमा पुगेर यौनकर्म बन्न बाध्य भइन् र त्यसको तीन दशकपछि अरु त्यस्तै साना केटीहरु यो पेशामा फस्नु नपरोस् भनेर आफ्नो जीवन समर्पण गरिन्…