Browsing Tag

main news

आज धान दिवस, दही च्यूरा खाएर मनाइँदै असार १५

काठमाण्डौं - मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो

ट्रम्प र किम बिच भेटवार्ता हुने

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच भेटवार्ता हुने भएको छ । ट्रम्प र किमबिच आइतबार दुई कोरियाको सीमा क्षेत्रमा रहेको डिएमजेड भूभागका भेटवार्ता हुने तय भएको दक्षिण कोरियाका राष्ट्रपतिले बताएको

बाह्य आर्थिक नाकाबन्दी र भूतपूर्व गोर्खा सैनिक राष्ट्रिय सुरक्षामा खतराका स्रोत

राष्ट्रिय सुरक्षा नीति मस्यौदा काठमाडौँ – हाल विचारधीन मस्यौदाका रुपमा रहेको राष्ट्रिय सुरक्षा नीतिले अन्तिम स्वरुप पाउनु पूर्व नै नकारात्मक विवाद र आलोचनाको विषय बन्न पुगेको छ । केही सीमित राजनीतिज्ञ, सरकार निकट, प्राज्ञ र

सुदूरपश्चिममा बजेट विवाद

कैलाली - सुदूरपश्चिम प्रदेश सरकार र विपक्षी दलबीच सहमति नहुँदा बजेटमाथिको छलफल चल्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटमा प्रतिपक्षी दलले असहमति राख्दै आएपछि छलफल हुन सकेको छैन । बजेट संशोधन नभएसम्म

मन्त्रिमन्डल फेरबदलको चर्चा उत्कर्षमा !

शक्तिशाली बन्ने कसरतमा दाहाल काठमाडौं - वर्तमान सरकार गठन भएको तीन महिनामै मन्त्रिमन्डल फेरबदलको चर्चा हुन थालेको थियो । सत्तारुढ दल नेकपाकै शीर्ष नेताबाट हल्ला चलेपनि सरकार गठनको १६ महिना पूरा भइसक्दा पनि मन्त्रिमन्डल फेरबदल

जनप्रतिनिधि यार्सा टिप्न गएपछी बजेट प्रभावीत

डोल्पा - डोल्पाका जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा संकलन गर्न गएका कारण बजेट सार्वजनिक हुन सकेको छैन् । आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको

सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्न अग्रसर भएको देउवाको आरोप

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्न अग्रसर भएको आरोप लगएका छन । सिन्धुपाल्चोकको सुनकोशी गाउपालिकाले शनिबार राजधानी काठमाडौंमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दे सभापति

समितिमा मन्त्री र सभापतिबीच जुहारी

काठमाडौं - कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ । यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन

प्रधानमन्त्रीद्वारा वृक्षरोपण शुभारम्भ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर - कलङ्की सडकखण्डमा आज वृक्षरोपण शुभारम्भ गरेका छन् । राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबिच जापानमा भेटवार्ता

एजेन्सी - पछिल्लो समय एक अर्काका सामानमाथि कर बढाएर व्यापार युद्धको अवस्थामा रहेका अमेरिका र चीनका राष्ट्रपतिबिच जापानमा भेटवार्ता भएको छ । जी–ट्वेन्टी सम्मेलनका लागि जापानको ओसाका पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ