Browsing Tag

main story

गुठी प्रथालाई सामन्ती नभनेको मन्त्री बास्कोटाको जिकिर

काठमाडौँ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गुठी प्रथालाई आफूले सामन्ती नभनेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले नबोलेको कुरामा तिललाई पहाड

ओरालो लाग्दै वैदेशिक रोजगारी

काठमाडौं - सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना र युवा स्वरोजगारलाई प्राथमिकता दिएसँगै समग्र वैदेशिक रोजागरीमा जाने क्रम क्रमशः ओरालो लाग्दै गएको पाइएको छ । पछिल्ला चार महिनामा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या निरन्तर घटेको सरकारी

उत्तर कोरिया पुगे चीनका राष्ट्रपति

एजेन्सी - चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका छन् । सन् २००५ यता कुनै चिनियाँ शीर्ष नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हो । सन् २०१२ मा सत्तामा आएका सी पहिलोपटक उत्तर कोरिया गएका हुन् । सी र उत्तर

मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छः अध्यक्ष दाहाल

पोखरा - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे

ओली र प्रचण्डबिच छलफल चल्दै

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भइरहेको छ । प्रधानमन्त्री ओली र प्रचण्डबिच बालुवाटारमा छलफल भइरहेको नेकपा नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका

चौँथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई राजपाको चेतावनी

काठमाडौँ - राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक,

गुठी विधेयकविरुद्ध राजधानीको माईतीघर मण्डलामा उर्लियो जनसागर

काठमाडौं - सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी विधेयकको विरुद्धमा माईतीघर मण्डलामा मानव सागर उत्रिएको छ । बुधबार विभिन्न संघर्ष समितिहरुको आयोजनामा आयोजित विशाल खबरदारी सभामा ठूलो संख्यामा प्रदर्शनकारीहरुको उपस्थिति रहेको छ ।सरकारले

प्रधानमन्त्रीले आज संसद बैठकमा विशेष सम्बोधन गर्दै

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको

भारतसँग सीमा जोडिएका २२ जिल्लाका प्रशासकलाई पत्र

२२ जिल्लाका प्रशासकहरुलाई पत्र काट्दै गृह मन्त्रालयको ठाडो आदेश- भारतबाट छिर्ने गाडी जाँच नगर्नू काठमाडौं - तस्करीलाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले तराईका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र काटेको पाइएको छ। भारतबाट नेपाल प्रवेश

जनविश्वासलाई समुन्नत बनाउने गरी लोकसेवाले काम गर्नुपर्ने

राष्ट्रपति भण्डारी काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छन । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै