Browsing Tag

#कोरोना भाइरस

एकैदिन थप ५९४ जनामा कोरोना भेटियो, संक्रमित संख्या २५ हजार नाघ्यो

काठमाण्डौ - गएको २४ घण्टामा मुलुकभरमा ५९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार दिएको जानकारी अनुसार उक्त संख्यामा नयाँ संक्रमित थपिएका छन् । ११ हजार ५ सय

पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना पुष्टि

काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा

कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै सर्वाधिक आठ जनाको मृत्यु पुष्टि

काठमाण्डौ - नेपालमा आज एकै दिन सर्वाधिक कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन आठ जना संक्रमितको मृत्यु पुष्टि भएको जनाएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ

बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

बुटवल – कोरोना लक्षण देखिएर अस्पताल भर्ना भएका कपिलवस्तुका दुई जनाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता

पछिल्लो २४ घण्टामा देशमा थप ६ सय ३८ जना संक्रमित थपिए

काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशमा थप ६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

कोरोना संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर

काठमाण्डौ - कोरोना भाइरसको संक्रमित भएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर भएको छ । स्वास प्रश्वासमा समस्या बढेपछि उनलाई भ्यान्टिलेटरमा राखिएको छ । टाइम्स अफ इन्डियाले उनलाई राखिएको आर्मीज रिसर्च एन्ड रिफरल हस्पिटलको

गरिब देशहरुमा सन् २०२१ को अन्तमा मात्र कोरोना भ्याक्सिन आउनसक्ने

काठमाण्डौ - आर्थिक रुपमा समृद्ध देशहरुले यसै वर्षभित्र कोरोना भाइरसको भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् । यो वर्ष नभ्याए सन् २०२१ को शुरुमै भ्याक्सिन प्रयोगमा ल्याउने तयारी भइरहेको छ । रुसले अक्टोबर महिनामा आफ्ना जनताका लागि