सम्पादक बुढाथोकीको निवासमा खानतलासी

काठमाडौं, ३२ साउन । प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सल्लाहकार तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको निवास मण्डिखाटारमा प्रहरीले आज अपराह्न खानतलासी गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साँघु साप्ताहिकमा प्रकाशित एक…

मेला भर्ने भक्तजन

चितवनको देवघाटमा साउने सोमबारका बेला मेला भर्न आएका भक्तजनहरु पुलबाट आवतजावत गर्दै । पुल जिर्ण भएपनि उक्त पुलमा झक्तजन ठेलमठेल ओहरदोहर गर्दै ।

बन्दको बाध्यता

नेपाल बन्दका कारण सार्वजनिक यातायातको अभावमा काठमाडौँको बबरमहलमा असक्तले चलाएको स्कुटरमा तीन जना सवार गर्दै ।

सङ्घीय नेपालको छ प्रदेश कति वैज्ञानिक ?

काठमाडौं, ३२ साउन । भूगोलविद् तथा समाजशास्त्रीको आँखामा सङ्घीय नेपालको छ प्रदेशको संरचना भौगोलिक र वैज्ञानिक आधारमा सन्तुलन मिलेको छैन । प्रदेश बनाउँदा जनसङ्ख्या र क्षेत्रफल सन्तुलन मिल्नुपर्ने हुन्छ । तर सङ्घीय नेपालको छ प्रदेशको कुनै…

भन्सारका नासु घुससहित पक्राउ

भीमदत्तनगर, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरले दिएको…

बन्दले हुनेखानेभन्दा पनि हुँदाखाने मर्कामा

काठमाडौं, ३२ साउन । प्रदेशको सीमाङ्कनलाई लिएर असन्तुष्ट नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलहरुले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि काठमाडौँको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले कालीमाटीमा भारतीय बीआर ०६ सी ३९८० नम्बरको…

जुम्लामा बिहानैदेखि कर्फ्यु

खलङ्गा, ३२ साउन । स्वायत्त कर्णाली प्रदेश माग गर्दै जुम्लामा सुरू भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले आज पनि कर्फ्यू लगाएको छ। प्रदर्शनकारीले स्थानीय स्वायत्त शासन सञ्चालन गर्ने भन्दै जिल्लाका सरकारी कार्यालय कब्जामा लिएपछि…

बन्दको विकल्प खोजिदैंन : कर्ण

काठमाडौं, ३२ साउन । सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सीमांकनको विरोधमा भइरहेको आन्दोलन यथास्थितीमा नरोकिने प्रष्ट पारेका छन् । उनले आन्दोलनको विकल्प खोज्नेबारे आफूहरुले नसोच्नेसमेत बताए । इमेज एफएमले सोमबार बिहान लिएको…

कपडा सिलाउने मेसिनदेखि महलसम्म

चालीसको दशकमा कञ्चनपुरको भीमदत्तनगर बजारमा दीपक दर्जीका दाजुभाइ दुईवटा मेसिनको सहारामा फड्कामा सिलाइको काम गर्थे । विसं २०३४ मा पुख्र्यौली घर बझाङको कँडेल गाविसबाट तराई झरेका दर्जी परिवारका जेठा भाइ हरिभक्त सुरुमा भारतीय सीमावर्ती बजारबाट…