सभामुख तथा उपसभामुखद्वारा राजीनामा

संसद् सचिवालयद्वारा आयोजित कार्यक्रममा व्यवस्थापिका–संसद्का सभामुख नेम्बाङले उपसभामुख ओन्सरी र उपसभामुख ओन्सरीले सभामुख नेम्बाङसमक्ष आ–आफ्नो पदबाट दिनुभएको राजीनामा पेस गर्नुहुँदै ।

दसैँ मनाउन घर फर्कँदै

कञ्चनपुरको गड्डाचौकी नाकाबाट बुधबार दसैँ मनाउन घर फर्कँदै गरेका नेपालीहरु । यहाँबाट दैनिक २५ सय भन्दा बढी नेपालीहरु भारतका विभिन्न स्थानबाट फर्किरहेका छन ।

एमालेद्वारा विद्या भण्डारी राष्ट्रपतिमा प्रस्तावित

काठमाडौं, २७ असोज । सत्ता साझेदार नेकपा एमाले र एमाओवादी तथा नेपाली कांग्रेस तीनै दलले भाबी राष्ट्रपतिमा आआफ्नो दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीको चयनपछि नयाँ राष्ट्रपतिमा दलहरूको ध्यान केन्द्रित भएका बेला एमाले र एमाओवादीले…

एमाओवादीलाई सभामुखसहित आठ मन्त्रालय

काठमाडौं, २७ असोज । राष्ट्रपति, सभामुखलगायत तथा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी वितरणका विषयमा प्रमुख सत्तारूढ दल नेकपा (एमाले) र एनेकपा(माओवादी)का शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्रीमा आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओली…

बडा दसैंको आज दोस्रो दिन

काठमाडौं, २७ असोज । बडा दसैंको दोस्रो दिन बुधबार(आज) शक्तिस्वरुपा ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ । मंगलबार घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको स्थानमा आज ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ ।…

भागवण्डा मिलाउन ओलीलाई हम्मे

काठमाडौं, २६ असोज । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने राजनीतिक दलहरूबीच मन्त्रालय बाँडफाँट हुन नसक्दा एउटै मन्त्रालयमा दुईभन्दा बढी दलको दाबी देखिएको छ। एमाले, एमाओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम…

एनआरएनले पुनःनिर्माणलाई प्राथमिकता दिने

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को सातौँ अधिवेशन तथा विश्व सम्मेलन आगामी असोज २७ देखि ३० सम्म काठमाडौँमा हुने भएको छ । उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । एनआरएनको नयाँ…

हिन्दूहरुको महान् चाड बडा दसैं सुरु

काठमाडौं, २६ असोज । यस वर्षको बडा दसैं आज मंगलबारबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ…

पेट्रोलको हाहाकार

इन्धनको अभाव भएपछि दमक–१४ स्थित पाथीभरा पेट्रोलपममा बिहानदेखि तेल भर्न लाइनमा बसेका मोटरसाइकल चालकहरु ।

कलाकारमाँझ एनआरएन संस्थापक

नवनिर्वाचित प्रधानमन्त्री मन्त्रीको शपथग्रहण कार्यक्रममा उपस्थित कलाकारहरुसँग गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो ।