लौ सुनौं सहरको दशैं कारुणिक कथा

दोलखाकी कमला सुवेदीमा दसैँको कुनै रौनक छैन, न उत्साह र खुसियाली नै छ । चिसो बिहानी र दिउँसोको चर्को घाममा इँटाको धुलामा रुमलिएर दिनभर ग्राहकको प्रतीक्षा नै उहाँको दैनिकी बनेको छ । भूकम्पले घरबास पुरेपछि दुई छाक टार्नकै लागि राजधानीमा…

उपप्रम थापाद्वारा क्रिकेट खेलाडीलाई बधाई

काठमाडौं, ६ कार्तिक । उपप्रधानमन्त्री कमल थापाले मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर स्वदेश फर्केका विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गर्नुभएको छ । परराष्ट्रमन्त्री थापाले विश्वकप…

यो जीत कस्को ? नेपालको…..

मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा आयरल्याण्डलाई तीन विकेटले पराजित गर्दै उन्नाइस वर्षमुनिका खेलाडीहरु सम्मिलित आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालका क्रिकेट टीमका टोली…

सरकार-मधेसी मोर्चा वार्ता

काठमाडौं, ३ कार्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्तामा प्रदेश सीमाङ्कनको विषयलाई मोर्चाले पुनः उठाएको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा संयोजकत्वको सरकारी वार्ता टोलीसँग तराई–मधेस…

संविधान कार्यान्वयनप्रति प्रतिबद्ध छौ: सभापति कोइराला

काठमाडौं, ३ कार्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले संविधान कार्यान्वयन गर्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपार्टर्स क्लबले आज महाराजगञ्जस्थित आफ्नै निवासमा गरेको साक्षात्कार कार्यक्रममा…

दुर्घटनासँगै बस आगलागी, छको मृत्यु

काठमाडौं, ३ कार्तिक । बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुवाहक बस खासखुस्मा गाविस–८ चप्परगौरीमा दुर्घटना भई एक्कासि आगलागी हुँदा बसमा सवारमध्ये अहिलेसम्म छ जनाको शव प्राप्त भएको छ । इलाका प्रहरी कार्यालय अमेलियाले…

स्वागत गर्दै

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको फूतपाती बढाइँ समारोहमा राष्ट्रपति डा रामवरण यादवलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

समारोह

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को बेनीमा सुरु भएको प्रथम अन्तराष्ट्रिय सम्मेलन तथा साधारणसभा समारोह । सम्मेलनमा विभिन्न १४ वटा मुलुकमा रहेका प्रवासी म्याग्देलिहरुको सहभागिता रहेको छ ।

मार्च पास

नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फूतपाती बढाइँ समारोह मार्च पास गर्दै नेपाली सेना ।