मानव साङ्गलोमा सहभागी

नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा तथा भारतीय नाकाबन्दीको विरोधमा राष्ट्रिय स्वाधिनता अभियानद्वारा आयोजित मानव साङ्गलोमा सहभागी ।

साढे आठ हजार जारी फिर्ता गरेपछि…

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाकी २० वर्षीया जेनिशा राना आइतबार दिउँसोपछि प्रफुल्ल मुद्रामा भेटिनुभयो । डेढ दशकअघि जेनिशाको देखतभूली गाविसका रामवकस रानासँग विवाहका लागि स्वयम्बर भएको रहेको छ । आफ्नो इच्छा विपरीत बुवा–आमाले…

चुनौतीबीच नयाँ शैक्षिक मार्गचित्रको बहस

तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण शिक्षा क्षेत्रमा समेत प्रतिकूल असर परिरहेका बेला शिक्षामन्त्रीको कार्यभार सम्हालेका गिरीराजमणि पोखरेलमा एक प्रकारको अन्योल थियो, कहाँबाट काम सुरु गर्ने ? गत असोज २९ गते सिंहदरबारस्थित…

त्रिपक्षीय वार्ता सकारात्मक, निर्णायक वार्ता पर्सि हुने

काठमाडौँ, १४ मङ्सिर । लामो समयपछि आज भएको सत्तारूढ दलहरु, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारी दलहरुबीचको त्रिपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ । सत्तारूढ गठबन्धन दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र…

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने

पाँचथर, १४ मङ्सिर । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले मुलकको आन्तरिक समस्या हल गर्नु नै अहिलेको उत्तम विकल्प रहेको बताउनुभएको छ । फिदिममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दे उहाँले संविधानप्रति असन्तुष्ट दलसँग संवाद गर्दै संविधान संशोधन…

संसदीय टोली कोरला नाकामा

मुस्ताङ, १४ मङ्सिर । चीनसँग सीमा जोडिएको मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका सञ्चालनको सम्भाव्यता अध्ययन गर्न संसदीय टोली मुस्ताङ आइपुगेको छ । व्यवस्थापिका–संसद्का विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य,…

केही दिनभित्रै निकास निकाल्ने प्रयत्नमा छु : अध्यक्ष दाहाल

काठमाडौं, १३ मङ्सिर । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन राजनीतिक दलको सहमतिमा नै तराई मधेसमा आन्दोलनरत दलसँग केही दिनभित्रै निकास निकाल्ने प्रयत्नमा आफू लागिपरेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन,…

समझदारीपत्रमा हस्ताक्षर गर्दै

समझदारीपत्रमा हस्ताक्षर गर्नु हुँदै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ । नेपाली खेल विकासमा एनआरएनले सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ ।

भूकम्प पीडितको सकसको घर

चितवनको विकट दारेचोक गाविसको पिपल्डाँडामा भुकम्प पीडितको अस्थायी आवास । घर बनाउन दाताहरुको सहयोगको पर्खाइमा भूकम्प पीडित ।

अन्तरक्रिया कार्यक्रम

नेपाली सेनाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व प्रधान सेनापति र बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको साथमा ।