संसदीय टोली चिनीयाँ अधिकारीसँग

व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितीको अगुवाइमा अरनिको राजमार्गको निरीक्षणका लागि गएको टोली तातोपानीस्थित नेपाल–चीन सिमानामा सामूहिकरुपमा चिनीयाँ अधिकारीसँग ।

राजनीतिमा युवा महिला अवसर र चुनौति

नेपाल युवा संस्था सञ्जालद्वारा शनिबार काठमाडौँमा आयोजित ‘राजनीतिमा युवा महिला अवसर र चुनौति’ विषयक कार्यक्रममा नेकपा (एमाले)का केन्द्रिय सदस्य रामकुमारी झाँक्रीसहित सहभागीहरु ।

आन्दोलन र धर्नामा बस्नेको सङ्ख्यामा कमी

धनुषा, २६ मंसिर । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शनिबार चार महिना पुग्दैछ । साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई–मधेसका जिल्लामा जनजीवन निकै…

सरकारले प्रभावकारी काम गर्न सकेन: एमाओवादी

काठमाडौं, मंसिर २६ । एकीकृत नेकपा माओवादीले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी कमिटीको बैठकले सरकारको आलोचना गरेको हो । बैठकमा बोल्ने…

मधेस आन्दोलन आन्तरिक मामिला हो : डा भट्टराई

धनगढी, २६ मङ्सिर । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माणको नेतृत्व गरिरहनुभएका डा बाबुराम भट्टराईले आदिवासी÷जनजाती, थारु÷मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने बताउनुभएको छ । यहाँ आज…

महिला सशक्तिकरणका

चलचित्र विकास बोर्डले आयोजना गरेको ‘नेतृत्व विकास तथा महिला सशक्तिकरणका लागि चलचित्र क्षेत्रको भूमिका’ विषयक एक दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यशालामा सहभागीसँग सामुहिक तस्बिर खिचाउँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राई ।

मधेसी मोर्चाले प्याकेजमै सहमति खोजेपछि वार्ता निष्कर्षहीन

काठमाडौँ, २५ मङ्सिर । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्याकेजमै सहमति हुनुपर्ने अडान लिएपछि आज सरकार र मोर्चाबीच भएको वार्ताले कुनै गति लिन सकेन । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ प्रमुख दलका नेतासहित…

जनतामा जाने योजना ल्याउन पार्टी नेतृत्वलाई सुझाव

काठमाडौँ, २५ मङ्सिर । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठिन प्रस्तावको सर्मथनमा पूरक प्रस्ताव दर्ता भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको…

अख्तियारको अनुसन्धानलाई एमालेले सहयोग गर्ने

कावासोती, २५ मङ्सिर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण गर्ने काममा एमालेको सहयोग हुने बताउनुभएको छ । तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उहाँले भन्नुभयो – “अहिले एन्फाका…

ओशोको ८५ औँ जन्मजयन्ती मनाइयो

काठमाडौं, २५ मंसिर । आध्यात्मिक जगत्मा प्रसिद्धी कमाउनुभएका ओशोको ८५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । साङ्गीतिक र ध्यान साधनाको एवम् समसामयिक विषयमा प्रवचन गरी ओशो तपोवनमा ८५ औँ जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा प्रवचन…