बाल अधिकारका कानून पूर्ण रुपमा कार्यान्वयन गर्न बागमती प्रदेश प्रमुख देवकोटाको आग्रह

0
हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बाल अधिकारका कानून पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले बाल अधिकारका पक्षमा लाग्न सबैलाई आग्रह गर्नु भएको छ ।बालबालिका आजका साझेदार र भोलिका कर्णधार भएकाले उनीहरुको पालन पोषण लगायतका विषयमा ध्यान दिनका लागि पनि उहाँले आग्रह गर्नु भएको छ ।
बालदिवसका अवसरमा प्रदेश प्रमुखको सन्देश यस्तो छ ।
Leave A Reply

Your email address will not be published.