शीतल निवास पुगे ओली, केहीबेरमा शपथ

0

काठमाडौँ \ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । केहीबेरमा हुने पद तथा गोपनियताको शपथ लिन प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीको शपथ बिहान ११ बजेलाई तय भएपनि केही समय ढिला भएको छ ।
प्रधानमन्त्रीको शपथ लगत्तै मन्त्रीहरुको शपथ आजै हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.