यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै

0

काठमाडौँ \ दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानको सामना गर्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।

Leave A Reply

Your email address will not be published.