सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर

0

काठमाडौं \  जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको हो ।

सजाय तोक्नका लागि यही पुस २५ गतेलाई पेसी तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.